News | Tag: killed
आइएसविरोधी गठबन्धनले गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु
4 years agoबेरूत, लेबनान । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण रहेको उक्त समूहले जनाएको छ ।
पोखरामा श्रीमतीको हत्या गरी फरार व्यक्तिलाई रुपन्देहीबाट पक्राउ
4 years agoश्रीमतीको हत्या गरि फरार भएका पोखराका एक व्यक्तिलाई कास्की प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । कात्तिक २२ गते पोखरा २७ रिठ्ठेपानीडाँडा स्थितमा घरमा डेरा गरी बस्ने बर्ष ३२ की सर्मिला घर्ती मगरलाई हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमान दुर्गा बहादुर घर्तीलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए ।
अज्ञात समुहद्वारा भाजपा नेताको हत्या
4 years agoश्रीनगर, कास्मिर । अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उनका भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
एक सय जना बिरामी मारेको स्वीकार गरेपछि...
4 years agoओल्डेनवर्ग, जर्मनी । जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।
कास्कीमा ढुंगाले हानेर ७९ वृद्धाको हत्या
4 years agoपोखरा। कास्कीको माछापुच्छे गाउँपालिका खोरकोमुखमा एक ७९ बर्षिया बृद्धाको हत्या भएको छ । कात्तिक ११ गते राती माछापुच्छे गाउँपालिका ८ खोरकोमुखकी कौसिला गुरुङको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
आतङ्ककारी आक्रमणमा २ सय ४० जनाको मृत्यु
4 years agoकाबुल । अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ ।
कवाडी उठाउने युवकको हत्या
4 years agoपोखरा । पोखरा महानगरपाकिाल पालिखेचोकमा एक युवाको हत्या भएको छ । राजकुमार नाम गरेका करिब ३२ बर्षीय एक युवाको हत्या भएको स्थानियले बताएका छन् । राजकुमारको निधारको देब्रेपटि गहिरो चोट रहेको छ भने उनको शव भएको स्थानमा रगत लतपतिएको अबस्थामा रहेको छ ।
उम्मेदवारको गोलीहानी हत्या
4 years agoकान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।
सुरक्षा कारबाहीमा प्रमुख कमाण्डर मारिए
4 years agoपुल–इ–खुम्री, अफगानिस्स्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन् ।
हत्यारा पत्ता नलगाएको भन्दै बजार बन्द
4 years agoभीमदत्तनगर । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् ।
Page 6 of 7
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।