News | Tag: Kim

'यदि अमेरिका सही रुपमा प्रस्तुत भएर वार्ताको टेबलमा बस्छ भने म पनि तयार छु'

3 years ago

सोल। उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग आर्को अर्थात् तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ ।

'म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन'

3 years ago

शाहअलाम, मलेसिया । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् ।

भियतनामका नेता हो चि मिन्हाप्रति कोरियाली नेता किमको सम्मान

3 years ago

हनोइ । भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हाप्रति उत्तर कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गरेका छन् ।

अमेरिकासँगको वार्तामा खासै प्रगति नभएका कारण नेता किमले भियतनाम भ्रमण छोट्याए

3 years ago

एजेन्सी । हनोईमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन तोकिएको कार्यतालिकाभन्दा अघि नै शनिबार बिहान स्वदेश फर्कने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

किम र ट्रपको भेटघाटपछि अमेरिका र उत्तर कोरियाले दिए यस्तो प्रतिक्रिया

3 years ago

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

हनोई वार्ता बिना सम्झौता टुङ्गियोः उत्तर कोरियाले राखेको प्रस्ताव पनि अस्वीकार

3 years ago

हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ ।

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

3 years ago

हनोई । उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताएका छन् । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताए ।

'म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु'

3 years ago

हनोइ, भियतनाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् ।

दोस्रो शिखर सम्मेलनका लागि कीम हनोईमा

3 years ago

हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुग्नु भएको छ । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।

ट्रम्प–किम दोस्रो शिखर बैठक मिति तय भयो

3 years ago

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ ।

Page 2 of 5

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।