News | Tag: Kim
'यदि अमेरिका सही रुपमा प्रस्तुत भएर वार्ताको टेबलमा बस्छ भने म पनि तयार छु'
3 years agoसोल। उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग आर्को अर्थात् तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ ।
'म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन'
3 years agoशाहअलाम, मलेसिया । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् ।
भियतनामका नेता हो चि मिन्हाप्रति कोरियाली नेता किमको सम्मान
3 years agoहनोइ । भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हाप्रति उत्तर कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गरेका छन् ।
अमेरिकासँगको वार्तामा खासै प्रगति नभएका कारण नेता किमले भियतनाम भ्रमण छोट्याए
3 years agoएजेन्सी । हनोईमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन तोकिएको कार्यतालिकाभन्दा अघि नै शनिबार बिहान स्वदेश फर्कने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
किम र ट्रपको भेटघाटपछि अमेरिका र उत्तर कोरियाले दिए यस्तो प्रतिक्रिया
3 years agoप्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।
हनोई वार्ता बिना सम्झौता टुङ्गियोः उत्तर कोरियाले राखेको प्रस्ताव पनि अस्वीकार
3 years agoहनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ ।
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी
3 years agoहनोई । उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताएका छन् । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताए ।
'म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु'
3 years agoहनोइ, भियतनाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् ।
दोस्रो शिखर सम्मेलनका लागि कीम हनोईमा
3 years agoहनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुग्नु भएको छ । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।
ट्रम्प–किम दोस्रो शिखर बैठक मिति तय भयो
3 years agoवासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ ।
Page 2 of 5
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।