News | Tag: Kim

विश्व राजनीतिमा अर्को तरंग: किमको निमन्त्रणा चिनियाँ राष्ट्रपति सीद्वारा स्वीकार

3 years ago

सोल, दक्षिण कोरिया । चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकारेको कोरियाली समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ स्वदेश फर्किए

3 years ago

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ ।

उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

3 years ago

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन ।

किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छ– ट्रम्प

3 years ago

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन् ।

किम जोङ–अनले किन पोप फ्रान्सिसलाई भेट्न चाहे ?

3 years ago

सिओल । उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ ।

किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

3 years ago

संयुक्त राष्ट्रसंघ, अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् ।

निःशस्त्रीकरणप्रति किमको थप प्रतिबद्धता, सिओल भ्रमण गर्ने किमको इच्छा

3 years ago

उत्तर कोरियाली नेता कीम जोङ–उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन् । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने सम्भावना बढेको छ ।

शिखर वार्ताका लागि मुन सिधा उडानबाट प्योङयाङ जाने

3 years ago

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जाने बताएका छन् ।

मून–कीम शिखर बैठक असोज २ मा

3 years ago

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए¬–इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले बताएका छन् ।

मुनका प्रतिनिधिसँग किमको भेटवार्ता, के भयाे कुराकानी ?

3 years ago

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विषेश दूतले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् ।

Page 3 of 5

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।