News | Tag: Kim
विश्व राजनीतिमा अर्को तरंग: किमको निमन्त्रणा चिनियाँ राष्ट्रपति सीद्वारा स्वीकार
3 years agoसोल, दक्षिण कोरिया । चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकारेको कोरियाली समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ स्वदेश फर्किए
3 years agoबेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ ।
उत्तर कोरियाली नेता किम चीन भ्रमणमा
3 years agoबेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन ।
किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छ– ट्रम्प
3 years agoवासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन् ।
किम जोङ–अनले किन पोप फ्रान्सिसलाई भेट्न चाहे ?
3 years agoसिओल । उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ ।
किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास
3 years agoसंयुक्त राष्ट्रसंघ, अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् ।
निःशस्त्रीकरणप्रति किमको थप प्रतिबद्धता, सिओल भ्रमण गर्ने किमको इच्छा
3 years agoउत्तर कोरियाली नेता कीम जोङ–उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन् । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने सम्भावना बढेको छ ।
शिखर वार्ताका लागि मुन सिधा उडानबाट प्योङयाङ जाने
3 years agoसोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जाने बताएका छन् ।
मून–कीम शिखर बैठक असोज २ मा
3 years agoसिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए¬–इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले बताएका छन् ।
मुनका प्रतिनिधिसँग किमको भेटवार्ता, के भयाे कुराकानी ?
3 years agoसोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विषेश दूतले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् ।
Page 3 of 5
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।