News | Tag: Kim

सिङ्गापुरमा ट्रम्प र किम, शिखर वार्ताको अन्तिम तयारी

4 years ago

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर पुगेका छन् । उनीहरु आइतबार सिङ्गापुर पुगेका हुन् । किमभन्दा ट्रम्प केही ढिला सिङ्गापुर पुगेका थिए । सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर पुगेका थिए । किमले विमानस्थलबाट उत्रिएपछि यदि सम्मेलन सफल भएमो दुई नेतालाई भेट गराउने सिङ्गापुरका प्रयास ऐतिहासिक बन्ने दावी गरे ।

शिखर वार्ताका लागि उत्तर कोरियाका नेता किम सिङ्गापुर आइपुगे

4 years ago

सिङ्गापुर । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सिङ्गापुर आइपुगेका छन् ।

शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प र सर्वाेच्च नेता किम आइतबार सिङ्गापुर पुग्दै

4 years ago

सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुग्दै छन् ।

ट्रम्प र किमको शिखर वार्तामा गोर्खा प्रहरी

4 years ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी १२ जुनमै भेटवार्ता हुने तय भएको छ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा शुक्रबार ट्रम्प र किम जोङ उनका विशेष दूत जनरल किम योंग चोलबीच भेटवार्ता भएपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार १२ जुनमै सिंगापुरमा ऐतिहासिक भेटवार्ता गर्ने सहमती भएको हो ।

Page 5 of 5

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।