News | Tag: Kim
सिङ्गापुरमा ट्रम्प र किम, शिखर वार्ताको अन्तिम तयारी
4 years agoएजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर पुगेका छन् । उनीहरु आइतबार सिङ्गापुर पुगेका हुन् । किमभन्दा ट्रम्प केही ढिला सिङ्गापुर पुगेका थिए । सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर पुगेका थिए । किमले विमानस्थलबाट उत्रिएपछि यदि सम्मेलन सफल भएमो दुई नेतालाई भेट गराउने सिङ्गापुरका प्रयास ऐतिहासिक बन्ने दावी गरे ।
शिखर वार्ताका लागि उत्तर कोरियाका नेता किम सिङ्गापुर आइपुगे
4 years agoसिङ्गापुर । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सिङ्गापुर आइपुगेका छन् ।
शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प र सर्वाेच्च नेता किम आइतबार सिङ्गापुर पुग्दै
4 years agoसिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुग्दै छन् ।
ट्रम्प र किमको शिखर वार्तामा गोर्खा प्रहरी
4 years agoएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी १२ जुनमै भेटवार्ता हुने तय भएको छ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा शुक्रबार ट्रम्प र किम जोङ उनका विशेष दूत जनरल किम योंग चोलबीच भेटवार्ता भएपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार १२ जुनमै सिंगापुरमा ऐतिहासिक भेटवार्ता गर्ने सहमती भएको हो ।
Page 5 of 5
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।