News | Tag: korea
विश्व कोरोना भाइरसको कहरमा, उत्तर कोरिया भने क्षेप्यास्त्र परीक्षण गर्दै
2 years agoएजेन्सी । उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।
यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु
3 years agoएजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।
उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि...
3 years agoएजेन्सी । केही समय मत्थर रहेको उत्तर कोरियाले पुनः परमाणु परिक्षणलाई निरन्तरता दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको छ ।
कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने
3 years agoसियोल । दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ ।
कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप
3 years agoसियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गरेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता
3 years agoएजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ ।
'उत्तर कोरियामा सर्वोच्च नेता बन्न एक विशेष वंशमा जन्मिएको हुनुपर्छ'
3 years agoएजेन्सी । उत्तर कोरियामा सर्वोच्च नेता बन्न सबैको बसको कुरा होइन । यहाँ एक विशेष वंशमा जन्मिएको हुनुपर्छ । तथाकथित बेकडु बंशमा जन्मिने उत्तर कोरियाको शासक हुने गर्छन् ।
उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, भयावह अवस्था आउन सक्ने सम्भावना
3 years agoउत्तर कोरिया । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ ।
कोरियाली प्रायःद्वीपको विषयमा मुन र ट्रम्पबीच वार्ता हुने
3 years agoसोल । कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ ।
कोरियामा डढेलोबाट ४०० घर र ९०० पशुगोठ खरानी
3 years agoसियोल । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।
Page 1 of 5
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।