News | Tag: korea
दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान
3 years agoसोल । दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ ।
दक्षिण कोरियाको निर्यात दर घट्दो
3 years agoसियोल, दक्षिण कोरिया । अर्धसुचालक तथा पेट्रोकेमिकल सामग्रीका लागि अत्यधिक निर्भरताका कारण ओइसीडी सदस्य राष्ट्रका अन्य मुलुकको तुलनामा दक्षिण कोरियाको निर्यात दरमा भारी गिरावट देखिएको आइतबार सार्वजनिक एक तथ्याङ्कले देखाएको छ ।
उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत
3 years agoसियोल । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ ।
उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिबीच फेरि भेटवार्ता
3 years agoसियोल । दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन् ।
दक्षिण कोरिया र ब्रुनाईबीच आर्थिक सहयोग बारे सम्झौता
3 years agoबन्दरसेरी बेगवान । दक्षिण कोरिया र ब्रुनाईका नेताहरुबीच सोमबार ब्रुनाईको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ ।
हृदयघातको कारण कोरियामा नेपाली युवकको मृत्यु
3 years agoकाठमाडौँ । रोजगारीको लागि कोरिया पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । कोरियाको हासाङ्गस्थित एक मोटर पार्टस् कम्पनीमा कार्यरत उदयपुरका भुपाल राईको हृदयघातका कारण मृत्यु भएको हो । शनिबार बेलुकासँगै बस्ने साथीहरुसँगै खाना खाने क्रममा एक्कासी ढलेपछी उनलाई अस्पताल पुर्याइएको थियो अस्पताल पुर्याएपछि उनको मृत्यु भएको पुष्टि भएको हो । अहिले उनको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।
आजबाट पुनः कोरिया जान चाहनेलाई आवेदन खुला
3 years agoकाठमाडौँ । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो ।
रेलमा चढेर भियतनाम लागे नेता किम जोङ उन
3 years agoप्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् ।
उत्तर कोरियाली नेता उनले चाडै भियतनामको भ्रमण गर्ने
3 years agoहनोइ । उत्तर कोरियाली नेता किम जोङ उनले भियतनामको औपचारिक भ्रमण चाडै नै गर्न लागेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार जनाएको छ ।
कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष
3 years agoसियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ ।
Page 2 of 5
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।