News | Tag: korea
उत्तर कोरियाली उच्च सैन्य अधिकारी वासिङटनतर्फ
4 years agoवासिङटन । उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लागेका छन् ।
उत्तर कोरियाली कूटनीतिज्ञले शरण मागेको जानकारी छैन
4 years agoउत्तर कोरियाली उच्च कूटनीतिज्ञले शरण मागेको इटालीलाई जानकारी नभएको यहाँको विदेश मन्त्रालय निकट स्रोतले बिहीबार बताएको छ ।
दक्षिण कोरियामा निर्यात ६०० अर्ब डलर
4 years agoसियोल । दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक
4 years agoसियोल । उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी (ह्याक) भएको जनाएको छ ।
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
4 years agoवासिङटन । अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग पाँच करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो ।
दक्षिण कोरियालीको कार्य समय घट्यो
4 years agoसेजोङ । दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न थालेको विश्लेषण गरिएको छ ।
इपिएसमार्फत कोरिया गएका कार्कीको मृत्यु
4 years agoदक्षिण कोरिया । दक्षिण कोरियामा एक नेपालीको सुतिरहेकै ठाउँमा मृत्यु भएको छ । कोरियाको खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको हो ।
ईपीएस मार्फत नेपाली युवाको माग बढाउँदै कोरिया
4 years agoकाठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ ।
दक्षिण कोरियाका कुटनीतिज्ञ अमेरिका जाने
4 years agoसोल, दक्षिण कोरिया । कोरियाली प्रायःद्वीपको शान्ति र सुरक्षा मामिला सम्बन्धी विशेष प्रतिनिधि ली डो–हून तीन दिने भ्रमणको क्रममा आगामी नोभेम्बर १९ मा संयुक्तराज्य अमेरिका जाने भएका छन् ।
दक्षिण कोरियाली मन्त्री चो म्योउङ ग्योन अमेरिका जादै
4 years agoसोल । दक्षिण कोरियाका एकिकरण मन्त्री चो म्योउङ ग्योन अमेरिकाको पाँच दिने भ्रमणको लागि मङ्गलबार त्यसतर्फ जाने भएका छन् ।
Page 3 of 5
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।