News | Tag: korea
उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प
4 years agoअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
कोरियामा कुकुर नमार्न अदालतको आदेश
4 years agoदक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ ।
कोरियामा एक नेपालीको मृत्यु
4 years agoकाठमाडौं । दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।
पेनाल्टीमार्फत गरेको गोलले स्विडेन विजयी
4 years agoकाठमाडौं । खेलको ६५ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै स्विडेनले एशियाली राष्ट्र दक्षिण कोरियालाई हराएको छ । केहीबेरअघि सम्पन्न खेलमा स्विडेन १–० गोलले विजयी भएको हो ।
टिम प्रिभ्युः एसियाली फुटबल फ्याहरुले विश्वास गरेको दक्षिण कोरियाको टिम
4 years agoपछिल्लो समय विश्वकपमा एसियाबाट राम्रो खेल प्रदर्शन गर्नेमा दक्षिण कोरिया पनि एक देश हो । तर, यसपटक दक्षिण कोरिया अति नै कठिन ग्रुपमा परेको छ ।
सैनिक सञ्चार पुनः सूचारु गर्न दुई कोरिया सहमत
4 years agoसोल । दक्षिण कोरिया र उत्तार कोरियाले सैन्य सञ्चार सेवा पुनः सुरु गर्न बिहीबार सम्झौता गरेका छन् ।
सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक
4 years agoकाठमाडौँ । सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ ।
दक्षिण कोरियालाई कठिन हुनसक्छ यो विश्वकप यात्रा
4 years agoपछिल्लो समय विश्वकपमा एसियाबाट राम्रो खेल प्रदर्शन गर्नेमा दक्षिण कोरिया पनि एक देश हो । तर, यसपटक दक्षिण कोरिया अति नै कठिन ग्रुपमा परेको छ ।
Page 5 of 5
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।