News | Tag: पुष्पकमल दाहाल 'प्रचण्ड'
देउवालाई भेट्न फेरि बुढानिलकण्ठ पुगे प्रचण्ड
2 years agoकाठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्ड सभापति देउवालाई भेट्न सोमबार बिहान देउवा निवास बुढानिलकण्ठ निवास पुगेका थिए । अध्यक्ष प्रचण्ड यसअघि गत मंसिरमा समेत देउवालाई भेट्न उनकै निवास पुगेका थिए ।
प्रचण्डकाे खुलासा : दाेरम्बा हत्याकाण्ड सेनाले हाेइन, दरबारले गरेकाे हाे
3 years agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ वर्षअघि भएको दोरम्बा हत्याकाण्ड दरबारको ठाडो निर्देशनमा भएको खुलासा गरेका छन् । दोरम्बा हत्याकाण्डको १५ औं स्मृतिसभामा बोल्दै प्रचण्डले २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा आफ्ना पार्टीका कार्यकर्तामाथि मच्चाइएको हत्याकाण्ड शाही नेपाली सेनाले नभई दरबारको ठाडो निर्देशनमा भएको खुलासा गरेका हुन् ।
प्रचण्डले कलैया पुगेर हिन्दीमा भाषण गर्दै भने : संविधानलार्इ पूर्ण मानेका छैनाैं
4 years agoकाठमाण्डु । कलैया उपमहानगरपालिकास्थित सडक शिलान्यास कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दीमा भाषामा भाषण गरेका छन् । शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रूपमा हिन्दीमा भाषण गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डले नागरिकता समस्या, संविधान संशोधनदेखि तराई–मधेसको विकासबारे आफ्नो पार्टी र सरकारको धारणा राखे ।
राष्ट्रिय क्रिकेट टाेलीलार्इ प्रचण्डले दिए बधार्इ
4 years agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ उप-विदेशमन्त्रीबीच भेट
4 years agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।
प्रचण्डकाे प्रश्न : डा. केसीको पुच्छर समातेर काँग्रेसले के गर्न खोजेको हो ?
4 years agoकाठमाण्डौ । राष्ट्रिय राजनीतिका विषयहरूमा लामो समय मौन रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा काँग्रेसप्रति आक्रामक हुँदै आफ्नो मौनता तोडेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपाद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले डा. केसीको मुद्दालाई उचालेर काँग्रेसले राजनीति गर्न खोजेको भए काँग्रेसको अवसानको बाटो शुरू भएको टिप्पणी गरे ।
डा. केसीलार्इ निहुँ बनाएर धमिलाे पानी माछा मार्न खाेजिएकाे प्रचण्डकाे टीप्पणी
4 years agoकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य शिक्षालाई राष्ट्रियकरण गर्दैमा समस्याको समाधान नहुने बताएका छन् । संविधानले नै नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको संयोजनबाट आर्थिक प्रणाली अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाउँदै अध्यक्ष प्रचण्डले राष्ट्रियकरण रामवाण नभएको बताएका हुन् ।
प्रचण्डले डा. केसीका माग जायज भनेकाे समाचार गलत
4 years agoकाठमाडौँ । डा. गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको दाहालको निजी सचिवालयले जनाएको छ ।
नेकपा अध्यक्ष प्रचण्ड अाज स्वदेश फर्किदैँ
4 years agoकाठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कने भएका छन् । पत्नी सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड स्वदेश फर्किन लागेका हुन् । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो ।
प्रचण्डले 'बेमाैसमी राग' उरालेकाे केपी अाेलीकाे ठहर
4 years agoकाठमाण्डौ । नयाँ नयाँ एजेण्डा उठाएर राष्ट्रि राजनीति र पार्टी नेतृत्वको केन्द्रमा बसिरहन सिपालु प्रचण्डले केही समयत यता राजनीतिको शान्त तलाउमा ढुंगा हानेर तरंग फिँजाएका छन् ।
Page 1 of 2
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।