News | Tag: नेपाली सेना

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

6 days ago

बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ ।

प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै

3 weeks ago

काठमाडौँ । सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् ।

ओली सरकारको पालामा स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन गरेको पत्र सार्वजनिक

1 month ago

काठमाडौँ। नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकाको नेशनल गार्डको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन गरेको पत्र सार्वजनिक भएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा सो सहभागी हुन गरेको पत्र सार्वजनिक भएको हो।

महत्वपूर्ण क्षेत्रमा सेनाको सुरक्षा

3 months ago

चितवन । जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।

सेनाको गणभित्र गोली लागि घाइते भएकी सिपाहीको मृत्यु

3 months ago

रूपन्देही। नेपाली सेनाको गणभित्रै गोली लागि घाइते महिला सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी गोली लागेर घाइते भएकी थिइन्।

सेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण

3 months ago

काठमाडौँ । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ ।सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् ।

सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

4 months ago

काठमाडौँ । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयक घोषित भएका छन् ।

अमेरिकी र नेपाली सेनाबीच आइतबारदेखि संयुक्त तालिम

4 months ago

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।

गिरिजाप्रसाद कोइराला राष्ट्रिय हक्कीको उपाधि नेपाली सेनालाई

4 months ago

नेपाल हक्की सङ्घद्वारा विराटनगरको सहिद रङ्शालामा शनिबारसम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी घोषित भए ।

नेपाली सेनाले संसद भवन अगाडिको शंकास्पद वस्तु निष्कृय बनायो

5 months ago

काठमाडौँ। नेपाली सेनाले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु निष्कृय पारेको छ। केही बेरअघि सेनाले बम डिस्पोज गर्ने यन्त्रको सहयोगमा सो वस्तु निष्कृय पारिएको हो। तारले बेरेर संसद भवनको मुख्य गेटअघि ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनालाई खबर गरिएको थियो। घटनास्थालमा सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो।

Page 1 of 9

पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।