News | Tag: नेपाली सेना
नेपालले अमेरिकाबाट ६ अर्ब ९० करोडको हतियार खरिद गर्ने, के के किन्दैछ ?
4 years agoकाठमाडौं । यो बर्ष नेपाली सेनाका लागि ६ अर्ब ९० करोडबराबरको हतियार खरिद गर्ने तयारी छ ।
नेपाली सेनाः कन्ट्रक्सन कम्पनी, व्यापारी कि सैन्यकर्मी ?
4 years agoकाठमाडौँ । गैरसैनिक क्षेत्रमा सक्रिय सहभागिताका कारण नेपाली सेना विवादित बन्दै गएको छ ।
नेपाली सेना भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुने
4 years agoकाठमाडौं । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।
सेनाको भर्ना छनौटमा करोड असुली, दोषी हबल्दार सैन्य हिरासतबाटै वेपत्ता
4 years agoकाठमाडौँ । नेपाली सेनाभित्र हुने धाँधली, अनियमितताको काम मध्ये प्रमुखरुपमा जनगुनासो आउने निदैशनालय मध्येको निर्देशनालय हो भर्ना छनौट । योग्य भएपनि सोझासिधा युवालाई फालेर भर्ना छनौटमा घुस असुली दिनेलाई पास गराउने गिरोहको भण्डाफोर भएको छ ।
रेडबुलकाे बट्टामा राखिएकाे बम सेनाद्वारा निष्क्रिय
4 years agoधनकुटा । धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री भारत प्रस्थान
4 years agoकाठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाली सेनाभित्र चलेकाे बीएमअार्इ अातंक के हाे ?
4 years agoकाठमाण्डौ । नेपाली सेनामा अहिले बीएमआई चर्चाको विषय बनेको छ ।
Page 10 of 10
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।