News | Tag: नेपाली सेना
सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने
1 year agoकाठमाडौँ । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने भएको छ । देशमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो ।
सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु
1 year agoकाठमाडौं । नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ ।
सेनाले १५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई शव फेला पार्यो
1 year agoकाठमाडौँ । नेपाली सेनाको टोलीले १५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई शव फेला पारेको छ । सेनाले सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर तथा दुई शब धौलागिरि हिमालमा भेट्टाएको हो ।
सेनाले नाइट भिजन हेलीप्याड निर्माण गर्दै
1 year agoकाठमाडौँ । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ ।
भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आगलागी
1 year agoकाठमाडौँ । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ ।
टुँडिखेलमा सेनाले आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनायो
1 year agoकाठमाडौँ । नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गरिन् ।
सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै
1 year agoकाठमाडौँ । नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ ।
सोमबार राति सेनाको बख्तरबन्द गाडीहरूले चक्रपथ परिक्रमा गर्ने
1 year agoकाठमाडौँ । सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरूले चक्रपथ परिक्रमा गर्ने भएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यल एक ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
शान्ति स्थापनार्थ नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान
1 year agoकाठमाडौँ । शान्ति स्थापनार्थ नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ । दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनमा तैनाथ श्री तारादल गण छैठौं डफ्फालाई बदली गर्नको लागि आइतबार प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा श्री गोरख बहादुर गण सातौं डफ्फाको २१३ जना नेपाली शान्ति सैनिक, मिशन प्रस्थान गरेका हुन् ।
भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरणः नेपाली सेनाले दियो एक लाख मास्क
1 year agoकाठमाडौँ । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहैका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे ।
Page 3 of 9
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।