News | Tag: नेपाली सेना
सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै
2 years agoकाठमाडौँ । नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ ।
सोमबार राति सेनाको बख्तरबन्द गाडीहरूले चक्रपथ परिक्रमा गर्ने
2 years agoकाठमाडौँ । सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरूले चक्रपथ परिक्रमा गर्ने भएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यल एक ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
शान्ति स्थापनार्थ नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान
2 years agoकाठमाडौँ । शान्ति स्थापनार्थ नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ । दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनमा तैनाथ श्री तारादल गण छैठौं डफ्फालाई बदली गर्नको लागि आइतबार प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा श्री गोरख बहादुर गण सातौं डफ्फाको २१३ जना नेपाली शान्ति सैनिक, मिशन प्रस्थान गरेका हुन् ।
भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरणः नेपाली सेनाले दियो एक लाख मास्क
2 years agoकाठमाडौँ । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहैका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे ।
विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो– सेना
2 years agoउक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब उप्रान्त मुलुकको एकस्थानबाट अर्को स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
भारतद्वारा नेपाली सेनालाई दश आइसियु भेन्टिलेटर प्रदान
2 years agoकाठमाडौँ । कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गरे।
शव व्यवस्थापनमा खटिएका १० नेपाली सेना कोरोना भाइरसबाट संक्रमित
2 years agoजनकपुरधाम । महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ।
बाढीमा फसेका दुई जनालाई नेपाली सेनाद्वारा उद्धार
2 years agoइलाम । गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।
सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी पौडेलले सम्हाले
2 years agoकाठमाडौँ । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन् । रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्ने प्रस्थान बिन्दु हुनुपर्नेमा जोड दिए ।
सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त
2 years agoकाठमाडौँ । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ ।
Page 5 of 10
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।