News | Tag: नेपाली सेना
सेनाले बुढानिलकण्ठको थारथोकमा अवरुद्ध सडक यसरी हटायो (फोटोफिचर)
3 years agoकाठमाडौँ । नेपाली सेनाको दि फेमस महिन्द्र दल गणबाट खटिएका टोलीले बुढानिलकण्ठको थारथोकमा अवरुद्ध सडक सुचारु गरेको छ । जेठ १५ गते आएको वर्षाको कारण क्षतिग्रस्त बनेको बुढानिलकण्ठ नगरपालिका वडा नं ५ स्थित थारथोकको नगरटोलमा निर्माणाधिन पर्खाल भत्किएको थियो ।
प्रधानसेनापति थापा चीन जाँदै
3 years agoकाठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेको हो । सो भ्रमण दलमा उनकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनामा खुल्याे अवसर, विभिन्न उपसेनानी पदहरूमा दरखास्त आह्वान
3 years agoकाठमाडौँ । नेपाली सेनाले विभिन्न समूहका उपसेनानी पदहरूको लागि दरखास्त आह्वान गरेको छ ।
तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने
3 years agoकाठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।
अख्तियारबाट रकम छली गर्न ठुला आयोजना सेनालाई ठेक्का
4 years agoकाठमाडौं । नेपाली सेनाभित्र हुने अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले पूर्वाधार निर्माणका ठूला आयोजना सेनालाई दिने प्रवृत्ति बढ्दै गएको छ । पछिल्लो समय मेलम्ची आयोजनाको बाँकी काम र चुरे क्षेत्र संरक्षणको जिम्मासमेत सेनालाई दिनेबारे सरकारीस्तरमा छलफल सुरु भएको छ । सेनाले भने आफूले पाएका सबैजसो काम ठेक्का लगाएर गराउँदै आएको छ ।
आफैले बोकेको एम १६ पड्किँदा नेपाली सेनाका जवानकाे मृत्यु
4 years agoकाठमाडौं । धनकुटाको बरख गणमा कार्यरत एक सैनिक जवानको आफैले बोकेको बन्दुक पड्किँदा मृत्यु भएको छ ।
सेनामा अब ‘फास्ट ट्र्याक’बाट बढुवा नहुने
4 years agoकाठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निजामती सेवाको २४ घको जस्तो नेपाली सेनामा पदक्रम (चेन अफ कमाण्ड) नै बिग्रने गरी गरिएको ‘फास्ट ट्र्याक’ बढुवा व्यवस्था सच्याइएको बताएका छन् ।
गोठालाको खोजी गर्न धादिङकाे रूबीभ्यालीमा सेना परिचालन
4 years agoधादिङ । ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गर्ने भएका छन् ।
प्रधानसेनापति थापा स्वदेश फिर्ता
4 years agoकाठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
अमेरिकाका ‘इण्डो प्यासिफिक कमाण्डर’ स्वदेश फिर्ता
4 years agoकाठमाडौँ । संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
Page 9 of 10
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।