News | Tag: lamichane

नौमति बाजागाजासहित रवि लामिछानेलाई काठमाडौँमा भव्य स्वागत (भिडियाे)

1 year ago

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई काठमाडौँमा भव्यस्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा उनलाई बाजागाँजासहित स्वागत गरिएको छ ।

रवि लामिछानेले पुडासैनी मृत्युबारे कार्यक्रम चलाउन नपाउने

1 year ago

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

1 year ago

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

1 year ago

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

अमेरिकी दूतावासले सन्दीपलाई बोलायो

1 year ago

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई मंगलबार बिहानमात्रै अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्विकार गरेको थियो । तर, केही समय अगाडि अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ ।

IPL has completely changed my life: Sandeep Lamichhane

1 year ago

Dubai [UAE], Aprl (ANI): Nepal's leg-spinner Sandeep Lamichanne on Sunday said playing in the Indian Premier League (IPL) has completely changed his life and expressed his gratitude to Nepal Cricket Board for giving him all the support.

Page 1 of 1

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।