News | Tag: libya

लिबियाको तेल निर्यातमा अवरोधले १ अर्ब ४० करोड डलर घाटा

7 months ago

एजेन्सी । लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ ।

लिबियाबाट एक लाख पचास हजार विस्थापित

8 months ago

एजेन्सी । लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन् ।

लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

8 months ago

एजेन्सी । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् ।

लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो

9 months ago

एजेन्सी । केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ ।

लिबियाबाट १४० जना अवैध आप्रवासी फिर्ता

9 months ago

एजेन्सी । युरोप प्रवेश गर्न खोज्ने तर लिबियामा पक्राउ परेका १४० जना विदेशी आप्रवासीलाई लिबियाले उनीहरुकै देश फर्काएको छ ।

लिबियाको समस्या समाधानबारे इजिप्ट र जर्मनीबीच छलफल

10 months ago

एजेन्सी । लिबियामा जारी संकटको समाधानका लागि इजिप्ट र जर्मनीबीच छलफल भएको जनाइएको छ ।

लिबियाबाट २०० अवैध आप्रवासी फिर्ता

10 months ago

एजेन्सी । लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ ।

लिबियामा १६ जना विद्रोही लडाकू मारिए

10 months ago

एजेन्सी । संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् ।

लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार

11 months ago

एजेन्सी । लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ ।

लिबियामा हवाई १७ जना आइएस लडाकू मारिए

11 months ago

लिबिया । अमेरिकी अफ्रिकी कमाण्ड (अफ्रिकम) ले लिबियामा इस्लामिक स्टेट्स (आइएस) लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

Page 1 of 3

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।