News | Tag: lifestyle

‘काउकुती लगाउँदा शरीर खुम्चिन्छ’

1 year ago

एजेन्सी । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला । खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ ।

ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमता वृद्धि हुने

2 years ago

काठमाडौं । ल्वाङको बोटमा बासनादार फूल हुन्छ । जसलाई सुकाएर मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ ।

घुँडा दुख्ने रोगबाट बचाउने एभोकार्डो फलका यस्ता छन् फाइदाहरु

2 years ago

काठमाडौ‌ । एभोकाडोैलाई नेपालीमा घिउ फल भनिन्छ । पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।

माेटाउन मन लागे पनि दही, दुब्लाउन मन लागे पनि दही

2 years ago

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ ।

गुप्ताङ्ग गन्हाउने समस्याकाे घरेलु समाधान

2 years ago

एजेन्सी । गुप्ताङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् ।

काखीकाे कालाेपन हटाउने चार उपाय

2 years ago

एजेन्सी । हिजोआज केटी अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् ।

यस्तो छ बाबा रामदेवको लाइफस्टाइल

2 years ago

योग गुरु बाबा रामदेवको असली नाम राम कृष्ण यादव हो । उनको जन्म १९६५ मा हरियाणामा भएको थियो । उनको परिवार कृषि पेशामा आवद्ध रहेका थिए ।

कुन समयमा स्याउ खाने कुन समयमा केरा ?

2 years ago

एजेन्सी । फलफूल स्वास्थ्यका लागि निकै लाभदायी हुन्छन् । फलफूल कुन समयमा खाने भन्ने जानकारी हुने हो भने अझँ धेरै फाइदाहरु पाउन सकिन्छ । हामीले तपाइलाई स्याउ र केरा कुन समयमा खानु पर्छ भन्ने बारे प्रस्तुत गरेका छौं ।

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

3 years ago

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

Page 1 of 1

पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।