News | Tag: luck
यी ४ निशानले बताउँछ, तपाई कत्तिको भाग्यमानी हुनुहुन्छ
3 years agoएजेन्सी । मानव आनी–बानि देखि लिएर धेरै कुराहरु हाम्रो शरीरमा भएको बदलाबबाट थाहा हुने कुरा समुन्द्र शास्त्रमा बताइने गरिन्छ।
कहिल्यै यी अभागी मानिसहरुबारे थाहा पाउनु भएको छ ?
3 years agoयदी तपाईको दिन खराब बितिरहेको छ भने विश्वका केही अभागी मानिसहरुबारे थाहा पाइराख्नुहोस् । उनीहरुबारे थाहा पाएपछि पक्कै पनि तपाईले केही राहत महसुस गर्नुहुनेछ ।
यी बलिउड सेलिब्रिटीहरुको जब भाग्य चम्कियो !
3 years agoएजेन्सी । फिल्ममा पाउने एउटा सानो भुमिकाले धेरैको मन जित्न सफल भइन्छ । बलिउडमा कतिपय यस्ता प्रख्यात कलाकारहरु रहेका छन् जसले ‘गेस्ट अपिरेन्स’का भरमै चर्चा बटुले र आफ्नो भाग्य समेत बदल्न सफल भए ।
हत्केला हेरेर थाहा पाउनुहोस् तपाईको भाग्य कस्तो छ
3 years agoएजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।
अब तपाई नै भन्नुहोस्, यी व्यक्तिहरुमध्ये सबैभन्दा भाग्यमानी व्यक्ति को ?
3 years agoक्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७ पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदार उनी चढेको बस पुलबाट खस्दा समेत बाँचे र पछीदुईवटा कार दुर्घटनामा समेत बाँचे । यतिमात्र होइन उनले सन् २००२ माक्रोयसियन चिठ्ठामा एकलाख डलर समेत जिते ।
यी ४ संकेतले बताउँछ, तपाई अत्याधिक भाग्यमानी हुनुहुन्छ
3 years agoएजेन्सी । मानव आनी–बानि देखि लिएर धेरै कुराहरु हाम्रो शरीरमा भएको बदलाबबाट थाहा हुने कुरा समुन्द्र शास्त्रमा बताइने गरिन्छ।
Page 2 of 2
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।