News | Tag: mali

मालीमा ३९ लाखलाई मानवीय सहयोगको आवश्यता

10 months ago

संयुक्त राष्ट्रसंघ । अन्तर जातीय हिंसा बढ्दै गएपछि मालीमा ३९ लाख मानिसहरुलाई मानवीय सहयोगको आवश्यकता रहेको देखिएको छ ।

मालीको शान्ति प्रक्रिया नयाँ चरणमा

1 year ago

संयुक्त राष्ट्रसंघ । मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

मालीमा एक जना शान्ति सैनिकको मृत्यु, चार जना घाइते

1 year ago

बामाको । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अरु चार सैनिक घाइते भएका छन् ।

मालीस्थित राष्ट्रसंघीय शिविरमा आक्रमण हुँदा आठ शान्ति सेनाको निधन

1 year ago

बामाको, माली । बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा आठ जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ ।

मध्य मालीमा ३७ जनाको हत्या भएपछि सातजना पक्राउ

1 year ago

बामाको । मालीको दुर्गम काउलोगोन गाउँमा नयाँ वर्षको अवसरमा शस्त्रधारी स्थानीयबासीबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । माली सरकारका अनुसार उक्त हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

हिंसात्मक घटनामा परी मालीमा २५ भन्दा बढीको मृत्यु

1 year ago

बामाको । माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको सुरक्षा श्रोतले सोमबार जनाएको छ ।

६७ प्रतिशत मत ल्याएर मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित

1 year ago

बामाको, माली । मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित भएका छन् । आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उनी पुनः निर्वाचित भएका हुन् । यसबारेमा मालीको निर्वाचन कार्यालयले बिहीबार जनाएको छ ।

मालीम भएको जातीय हिंसामा ११ जना मारिए

2 years ago

बामाको । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

शिकारीहरूको आक्रमणमा परी ३२ जनाको मृत्यु

2 years ago

मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।