News | Tag: mancity

वेस्टहम म्यानेचस्टर सिटीसँग पराजित

8 months ago

एजेन्सी । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वेस्टहमलाई २-० गोलले पराजित गरेको छ । यस सिजन झुर खेल खेलेको वेस्टहम थप समस्यामा देखिएको छ । म्यानसिटीलाई जित दिलाउन रोद्री र केभिन डि ब्रुनेले एकएक गोल गरे ।

यो सिजनको च्याम्पियन्स लिग उपाधि जित्ने रणनीतिमा म्यानचेस्टर सिटी !

10 months ago

एजेन्सी । यस सिजन लिभरपुललाई प्रिमियर लिगमा टक्कर दिन असफल भइरहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग उपाधितिर बढी ध्या दिएको समिक्षकहरु बताउँछन् ।

'जस्तो सुकै नतिजा आओस्, खेल्ने शैलीमा परिवर्तन आउँदैन'

10 months ago

एजेन्सी । यस सिजन म्यानचेस्टर सिटी अपेक्षाकृत खेल प्रदर्शन गर्न सकिरहेको छैन । तर, प्रशिक्षक पेप ग्वार्डीवाला भने खेल्ने शैलीमा कुनै पनि परिवर्तन नआउने बताएका छन् ।

म्यानचेस्टर डर्बीः कसले मार्ला बाजी

10 months ago

एजेन्सी । आज राति दुई चर्चित क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आमने सामने गर्दैछन् । लिगको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र छैटौ स्थानमा रहेको म्यानुबीच निकै रोमाञ्चक खेल हुने अपेक्षा लिइएको छ ।

म्यानचेस्टर सिटी आफ्नै घरेलु मैदानमा पराजित

1 year ago

एजेन्सी । प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई नमिठो झट्का लागेको छ । आफ्नै घरेलु मैदानमा म्यानसिटी वुल्भ्ससँग २-० गोलले पराजित भएको छ ।

प्रिमियर लिगमा नर्विचले म्यानचेस्टर सिटी पछारेपछि...

1 year ago

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटी नर्विच सिटीसँग ३(२ गोलले पराजित भएको छ । यस सिजनको प्रिमियर लिगमा म्यानसिटीको यो पहिलो हार हो ।

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

1 year ago

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

प्रिमियर लिगको उपाधिः लिभरपुल कि म्यानचेस्टर सिटी

1 year ago

एजेन्सी । यस सिजन प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको प्रतिस्पर्धाको अन्तिम खेल केही घण्टापछि सुरु हुनेछ । एक अंकको दुरीले म्यानचेस्टर सिटीले अग्रता बनाएको छ भने लिभरपुल आफ्नो भाग्यको भरमा मैदानमा उत्रिने तरखरमा रहेको छ ।

म्यानचेस्टर सिटी शिर्षस्थानमा उक्लियो, टोटनहमले रोक्न सकेन

1 year ago

एजेन्सी । आज साँझ भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बलियो प्रतिस्पर्धी टोटनहमलाई १-० गोलले पराजित गर्दै शिर्षस्थानमा उक्लिएको छ ।

पेप गुवार्डीवालाको सपनाः यस सिजन म्यानचेस्टर सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेको हेर्ने

1 year ago

एजेन्सी । विश्वमा चर्चित र सफल प्रशिक्षकका रुपमा चिनिन्छन् पेप गुवार्डीवाला । छोटो कार्यकालमा नै युरोपका प्रमुख उपाधिहरु जिताउन सफल पेपको जन्म सन् १९७१, १८ जनवरीमा भएको थियो । बाल्यकालदेखि नै फुटबलमा रुची भएका उनको खुट्टामा प्राय फुटबल नै हुने गथ्र्यो ।

Page 1 of 2

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।