News | Tag: meeting
काँग्रेसको बैठकमा गर्जिए राहुल, लगाए यी तीन वरिष्ठ नेतामाथि यस्तो आरोप
3 years agoएजेन्सी । लोकसभा चुनाव २०१९ मा लज्जास्पद हार भोगेपछि भारतीय काँग्रेस पार्टी हार्नुका कारणहरु खोज्ने र केलाउने काम गरिरहेको छ । शनिबार भएको काँग्रेस मिटिङमा पार्टी अध्यक्ष राहुल गान्धी आक्रोशित देखिए ।
सोल्टी होटलमा प्रधानमन्त्री ओली र देवेगौडाबीच भेट
4 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
लिम्बूवान् परिषद् सरकारसँग वार्ताको लागि तयार
4 years agoकाठमाडौं । सङ्घीय लिम्बुवान् राज्य परिषद्ले आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी परिषद्का संयोजक सञ्जुहाङ पालुङ्वाले आफूहरुसँग सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गरे मात्र वार्ताको वातावरण बन्ने बताए ।
भवन नहुँदा क्यान्टिनमै बैठक
4 years agoकाठमाडौं । सचिवालय अव्यवस्थित भएपछि सभापतिले सभामुख गुहारेका छन् । प्रतिनिधिसभामा रहेका १० वटा समितिमा केही सभापतिको कार्यकक्ष र सचिवालय फरक फरक भएपछि सभापतिले गुनासो गरेका हुन् ।
सेवा सुविधा नदिए बैठक नचलाउने चेतावनी
4 years agoकाठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।
बिमस्टेक सम्मेलनको लागि यस्तो सुरक्षा व्यवस्था
4 years agoकाठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् ।
यस्ता छन् नेकपाको सचिवालय बैठकका निर्णयहरु
4 years agoकाठमाडौं । सोमबार साँझ बालुवाटारमा नेपाल कम्यु्निष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टीको बैठकले सांगठनिक एकीकरणका भदौ ७ गतेसम्मलाई म्याद थप गरेको छ । बैठकले सांगठनिक एकीकरणका लागि गठन भएका कार्यदललाई आगामी विहीबारसम्म प्रतिवेदन बुझाउन अन्तिम समय दिएको हो ।
जाजरकोटमा भएको क्षतिको बारेमा गृहमन्त्री र वनमन्त्रीबीच छलफल
4 years agoकाठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गरेका छन् । बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए ।
देउवा सहमत नभए तीनपटक बैठक
4 years agoकाठमाडौं । प्रधानन्यायाधीश सिफारिसमा विपक्षी दलका नेता सहमत नभए संवैधानिक परिषद्को बैठक तीनपटकसम्म बस्नुपर्ने हुन्छ । संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ दफा ६ को उपदफा ५ अनुसार सर्वसम्मत कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन भन्ने उल्लेख छ ।
नेकपाको बैठकको निर्णयः डा. केसीलाई जसरी पनि काठमाडौं ल्याउने
4 years agoकाठमाडौं । बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक बैठकले जुम्लामा १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै काठमााडौं ल्याउनुपर्नेबारे छलफल भएको छ ।
Page 1 of 2
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।