News | Tag: melamchi
Some pictures circulating as this week’s Melamchi flooding scenes are old
1 year agoA devastating flooding of the Melamchi River on Tuesday night swept through riverside settlements from Helambu to Melamchi in Sindhupalchowk district, damaging roads, bridges and houses. While hundreds have been displaced, dozens are missing and at least three people are confirmed dead.
मेलम्ची खानेपानीमा यातायातमा रोक
2 years agoहेलम्बु । हेलम्बु गाउँपालिका–४ ले मेलम्ची खानेपानीसहितको यातायातमा रोक लगाएको छ । अत्यावश्यकबाहेकको यातायात सञ्चालनमा रोक र अनावश्यक हिँडडुल गर्न नदिने भएको हो । कोरोना सङ्क्रमण बढेको र खानेपानीको गाडी धेरै चल्न थालेकाले बन्द गर्ने निर्णय गरिएको हेलम्बु–४ का वडाध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए ।
१९ मजदूर मेलम्चीमा अलपत्र
2 years agoकाठमाडौँ । सडकको काममा मजदूरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदूर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ल्याइएका उनीहरु ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन् ।
खेर गयो मेलम्चीमा सिएमसिले छाडेको निर्माण सामग्री
2 years agoकाठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सिएमसिले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।
मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली शुरु
2 years agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ (जिआइएस) शुरु गरिएको छ ।
के हुँदैछ मेलम्ची खानेपानीमा
3 years agoकाठमाडौँ । मेलम्चीको पानी प्रशोधन गरेपछि मात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ ।
के हुँदैछ मेलम्ची खानेपानीमा ?
3 years agoकाठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।
के हुँदैछ मेलम्ची खानेपानी आयोजनामा ?
3 years agoकाठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो ।
के हुँदैछ मेलम्ची खानेपानी आयोजनामा ?
3 years agoकाठमाडौँ । इटालियन निर्माण कम्पनी सिएमसिले काम सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको कामले गति लिने भएको छ ।
पोखरामा मेलम्ची पछिको सबैभन्दा ठूलो खानेपानी आयोजना सुरू हुने
3 years agoपोखरा । नेपालमा मेलम्ची खाने पानी आयोजनाको चर्चा चलेको ३० वर्षभन्दा बढी भइसकेकोछ । तर, काठमाडौँ बासीले हालसम्म पनि मेलम्चीमात्र सुनेका छन् मेलम्चीको पानी कहिले प्रयोग गर्ने हुन् अझै टुंगो रहेको छैन । ढिलो चाँडो मेलम्ची आउनेमा भने काठमाडौँ बासी ढुक्क रहेका छन् ।
Page 1 of 3
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।