News | Tag: missile

यी विमानहरुलाई मिसाइल आक्रमण गरी खसालिएको थियो, कुन कुन देशले हानेका थिए मिसाइल ?

9 months ago

एजेन्सी । इरानले भुलबस युक्रेनी विमानमा मिसाइल आक्रमण गरी खसालेको रहस्य बाहिर आएसँगै विश्व राजनीतिमा नयाँ तरंग फैलिएको छ ।

उत्तर कोरियाले एकाबिहानै गर्यो दुईवटा क्षेप्यास्त्र परीक्षण, अमेरिका र दक्षिण कोरियामा खैलाबैला

1 year ago

एजेन्सी । अमेरिकी र दक्षिण कोरियली सेनाको संयुक्त सैन्य अभ्यासका कारण असन्तुष्ट बनेको उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । यसले अन्तराष्ट्रिय राजनीतिमा फेरि नयाँ तरंग ल्याउने बताइएको छ ।

यी देशहरुसँग छ सबैभन्दा धेरै आणविक हतियार

1 year ago

एजेन्सी । अमेरिका यस्तो पहिलो देश हो जसले परमाणु हतियारका कारण पुरै विश्वलाई थर्कमान पारेको थियो । नाजी सरकार पनि यही कारण अमेरिकासँग डराउने गरेको बताइन्थ्यो ।

अमेरिका र दक्षिण कोरियासँग रिसाएको उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि...

1 year ago

सियोल । उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाले बुधबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

1 year ago

सियोल । उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ ।

सरकारी कार्यालयमा नै डरलाग्दो आक्रमण हुन थालेपछि...

2 years ago

काबुल, अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन् ।

राष्ट्रपति कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

2 years ago

काबुल । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ ।

Nuclear-capable Agni-5 missile test-fired successfully

2 years ago

Chandipur: India on Sunday successfully test-fired nuclear-capable ballistic missile Agni-5 from Integrated Test Range (ITR) at Abdul Kalam Island off Odisha coast.

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।