News | Tag: Missing

किन हराउँछन् मान्छे ?

1 year ago

काठमाडौं । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

फुल्चोकी जंगलमा हराएका १६ जनाको रातारात उद्धार

1 year ago

काठमाडौँ । प्रहरी परिसर ललितपुरले फूलचोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको रातारात उद्धार गरेको छ । शनिबार फुल्चोकी घुम्न गएका उनीहरु फर्कंदा जंगलमा वेपत्ता भएका थिए । उनीहरु जंगलमा हराएपछि प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेर जानकारी गराएका थिए । त्यसपछि प्रहरी परिसर ललितपुरले उनीहरुको खोजी गरेको थियो ।

वडा अध्यक्ष १६ दिनदेखि बेपत्ता, खाेजी गरिदिन परिवारकाे आग्रह

1 year ago

रुपन्देही । बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् ।

उच्च शिक्षाकाे लागि अष्ट्रेलिया पुगेका निश्चल समुद्री किनारबाट बेपत्ता

1 year ago

अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित समुद्री किनारबाट एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् ।

सिसी क्यामेरा फुटेजमा भारत जाँदै गरेकाे भेटिए नेकपा नेता भण्डारी

1 year ago

भद्रपुर । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ ।

श्रीमानको कारण दुई छोरीसहित २७ वर्षीया महिला बेपत्ता

1 year ago

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेवबाट दुई छोरी सहित एक महिला एक सातादेखि वेपत्ता भएकी छिन्। उनी एक साता अघिदेखि दुई छोरी सहित हराएकी छिन् । उनका आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका छन्।

श्रीकृष्ण जन्माष्टीका दिन हराएका ३ किशोरी फर्केर आएनन्

2 years ago

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन ।

श्रीमान् वैदेशिक राेजगारीमा, श्रीमती ५ वर्षकी छाेरीसहित बेपत्ता

2 years ago

चितवन । भरतपुरमा ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् ।

तादी खोलामा युवक वेपत्ता

2 years ago

नुवाकोट । तादी खोलाले बगाएर दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डित वेपत्ता भएका छन् । दुप्चेश्वर मन्दिर नजिकै तादी खोलामा आज पौडी खेल्ने क्रममा पण्डितलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

मोबाइल हरायो ? चिन्ता नगर्नुस्

2 years ago

काठमाडौं । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् ।

Page 1 of 2

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।