News | Tag: Missing
किन हराउँछन् मान्छे ?
3 years agoकाठमाडौं । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
फुल्चोकी जंगलमा हराएका १६ जनाको रातारात उद्धार
4 years agoकाठमाडौँ । प्रहरी परिसर ललितपुरले फूलचोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको रातारात उद्धार गरेको छ । शनिबार फुल्चोकी घुम्न गएका उनीहरु फर्कंदा जंगलमा वेपत्ता भएका थिए । उनीहरु जंगलमा हराएपछि प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेर जानकारी गराएका थिए । त्यसपछि प्रहरी परिसर ललितपुरले उनीहरुको खोजी गरेको थियो ।
वडा अध्यक्ष १६ दिनदेखि बेपत्ता, खाेजी गरिदिन परिवारकाे आग्रह
4 years agoरुपन्देही । बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् ।
उच्च शिक्षाकाे लागि अष्ट्रेलिया पुगेका निश्चल समुद्री किनारबाट बेपत्ता
4 years agoअष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित समुद्री किनारबाट एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् ।
सिसी क्यामेरा फुटेजमा भारत जाँदै गरेकाे भेटिए नेकपा नेता भण्डारी
4 years agoभद्रपुर । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ ।
श्रीमानको कारण दुई छोरीसहित २७ वर्षीया महिला बेपत्ता
4 years agoकाठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेवबाट दुई छोरी सहित एक महिला एक सातादेखि वेपत्ता भएकी छिन्। उनी एक साता अघिदेखि दुई छोरी सहित हराएकी छिन् । उनका आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका छन्।
श्रीकृष्ण जन्माष्टीका दिन हराएका ३ किशोरी फर्केर आएनन्
4 years agoनुवाकोट । नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन ।
श्रीमान् वैदेशिक राेजगारीमा, श्रीमती ५ वर्षकी छाेरीसहित बेपत्ता
4 years agoचितवन । भरतपुरमा ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् ।
तादी खोलामा युवक वेपत्ता
4 years agoनुवाकोट । तादी खोलाले बगाएर दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डित वेपत्ता भएका छन् । दुप्चेश्वर मन्दिर नजिकै तादी खोलामा आज पौडी खेल्ने क्रममा पण्डितलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
मोबाइल हरायो ? चिन्ता नगर्नुस्
4 years agoकाठमाडौं । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् ।
Page 1 of 2
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।