News | Tag: mobile
कोरोना सर्न नदिन यसरी गरौं मोबाइलको सफाई
2 years agoकाठमाडौं । मोबाइल हाम्रो दैनिकीको सबैभन्दा नजिकको वस्तु हो । आजकल मोबाइल दैनिकी बनेको छ । साना बच्चादेखि बुढाबुढीसम्मले प्रायः हरेक समय यसको प्रयोग गर्ने गरेका छन् ।
यी हुन् अहिलेसम्म सबैभन्दा बढी बिक्रि भएका मोबाइल फोनहरु
3 years agoएजेन्सी । प्रविधिको परिवर्तनसँगै हरेक महिनामा नयाँ–नयाँ स्मार्टफोनहरु उत्पादन भइरहन्छन् । अहिलेको बजारको अवस्थाको कुरा गर्दा नयाँ कम्पनीहरुले पनि आकर्षक फिचर्सहरुसहित स्मार्टफोन उत्पादन गर्ने होडबाजी नै चलेको छ ।
मोबाइल धेरै चलाउनेमा यस्ता समस्याहरु देखिन्छन्
3 years agoएजेन्सी । ‘नेचर साइन्स’मा प्रकाशित एक अध्ययन अनुसार स्मार्टफोनममा अधिकांश समय युवा–युवती अनलाइनमा या सामाजिक सञ्जालहरुमा बिताउँदा डिप्रेसनजस्तो मानसिक रोगको शिकार हुने गरेका छन्। नयाँ–नयाँ उपकरणहरुले मानिसको दैनिकी सहज त भएको छ, तर अत्यधिक प्रयोगले समस्या पनि उब्जाएको छ।
यस्ता कारण तपाईको मोबाइलमा बारम्बार समस्या देखिने गर्छन्
3 years agoएजेन्सी । तपाई हाम्रो फोनलाई खराब गर्ने यस्ता साधारण समस्या रहेका छन् जो जानेर होस् वा नजानेरै होस् हरेक प्रयोगकर्ताहरुले यस्तो गल्ती गरेकै हुन्छन् । जसले गर्दा पछि मात्र हामी पछुताउने गर्दछौ ।
मोबाइल थिचेर १२० घरमा पानी
3 years agoकाठमाडौँ । खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ ।
ब्लुटुथ अन हुँदा हुनसक्छन् यस्तो खतरा
3 years agoएजेन्सी । सेक्युरिटी कम्पनी आर्मिसका अनुसन्धानकर्ताहरुको समूहले ब्लूटुथसँग सम्बन्धित डिभाइसमाथि आक्रमण गर्न सक्ने मेलवेयर पत्ता लगाएका थिए। यसले स्मार्टफोनमा मात्र नभई स्मार्ट टीभी, ट्याबलेट, ल्यापटप, लाउडस्पिकर र कारमा पनि आक्रमण गर्न सक्ने उनीहरुले दाबी गरेका थिए ।
मोबाइलमा अश्लिल भिडियो हेर्दै नहेर्नुहोस्
3 years agoएजेन्सी । आजभोलि १३ वर्षदेखि नै किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसेको पाइन्छ ।
मोबाइल हरायो प्रहरीमा उजुरी गर्नुहोस्
3 years agoभादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको भनी निवेदन दिए । प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो ।
मोबाइल हरायो ? चिन्ता नगर्नुस्
4 years agoकाठमाडौं । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् ।
मोबाईल टुटफुट भएमा वा हराएमा मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल
4 years agoकाठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ रु अब ढक्क हुनुहोस, चिन्ता लिनु नपर्ने भएको छ,
Page 1 of 1
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।