News | Tag: modi

'यो जीवन र मृत्युको लडाई हो र हामीले त्यो जित्नुपर्छ'

2 years ago

एजेन्सी । भारतमा गत मङ्गलबार रातीबाट शुरु भएको लकडाउनको कारण दशौँलाख गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् ।

देशव्यापी बन्द गर्नुको विकल्प नभएको प्रधानमन्त्री मोदीको भनाइ

2 years ago

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन् । भारतमा मङ्गलबारदेखि लागु भएको एक साता नपुग्दै प्रधानमन्त्रीले यसबाट नागरिकलाई तत्काल कठिनाई परे पनि अन्ततः यसले नागरिकको हित नै गर्ने बताए ।

मोदीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पको स्वागत

2 years ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि भारत सोमबार बिहान भारत आइपुगेका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता

2 years ago

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।

'मुल मुद्धालाई मोड्न मोदीले जे पनि गर्न सक्छन् '

3 years ago

एजेन्सी । भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा विरोधका कार्यक्रमहरु चलिरहेका छन् ।

सिँढी चढ्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लडेपछि...

3 years ago

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिँढी उक्लने क्रममा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छ । उनी कानपुरको अटलघाटमा सिँढी चढ्ने क्रममा लडेका थिए ।

मोदीलाई क्लिन चिट !

3 years ago

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन २००२ मा भएको गुजरात दंगाको छानबिनका लागि गठिन नानावटी आयोगले भारतका क्लिन चिट दिएको छ । उक्त दंगाका कारण मोदीले लामो समयदेखि आरोप खेप्दै आइरहेका थिए । उनी त्यस समय गुजरातको मुख्यमन्त्री रहेका थिए ।

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

3 years ago

एजेन्सी । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री मोदी अगष्टमा भुटान जाने

3 years ago

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् ।

मोदी फेसुबकमा सबैभन्दा पपुलर व्यक्ति

3 years ago

एजेन्सी । भारतमा सबैभन्दा धेरै फेसबुक कसको होलान् । भारतमा फेसबुक प्रयोगकर्ता करोडौँको संख्यामा रहेका छन् । यस अर्थले पनि फेसबुकमा पपुलर व्यक्तिहरुको संख्या पनि उत्तिकै रहेको छ ।

Page 1 of 3

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।