News | Tag: money

धनको कामना गर्नुभएको छ ? बुधबार यस्तो कार्य गर्नुहोस्

2 years ago

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

कहिल्यै धन सम्पतिको कमी हुन नदिन के गर्ने ?

2 years ago

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्।

यी धनी अभिनेत्रीहरुले आफु कंगाल हुन्छु भनेर कहिल्यै सोचेनन्

2 years ago

बलिउडमा सधैँ लक्जरी लाइफ भोग्न सजिलो छैन । केही अभिनेत्रीहरु बलिउडमा सफलता पाएसँगै लक्जरी लाइफमा व्यस्त रहे ।

श्रीमानको हत्याराबाट पैसा असुल्ने पक्राउ

2 years ago

काठमाडौँ । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।

अष्ट्रेलियामा.... यी पैसा

2 years ago

व्यस्त सिड्नीको पानी परेपछिको बिहानी, काममा जाने समय, सडक छेउको पार्क अनि छेउछाउमा पानी नै पानी छ । अझै पनि सिमसिम पानी परिरहेकै छ । बेलाबेलामा वाइपर चलाउनु परेको छ आज । मेरा लागि ड्राइभिङ आज अलि असहज भएको छ । दायाँबायाँ हेर्दै सुस्त रफ्तारमा अघि बढिरहेको छु म ।

कति छ भारतीय गृहमन्त्री अमित शाहको सम्पत्ति !

2 years ago

एजेन्सी । बिजेपी पार्टी अध्यक्ष तथा गृहमन्त्री अमित शाह पछिल्लो समय निकै चर्चामा रहेका छन् । उनले जम्मु कश्मीरलाई दिएको अभिव्यक्ति पनि उत्तिकै चर्चामा रहेका छन् ।

तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन्ः

2 years ago

एजेन्सी । धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ ।

भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

2 years ago

काठमाडौँ । हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत ९लियाजन–अफिसर० सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित तलब थाप्दै आएका छन् ।

यस्ता खाले व्यक्तिको हातमा कहिल्यै पनि पैसा टिक्दैन

2 years ago

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

तपाईको घरमा कहिल्यै पनि पैसाको कमी हुन नदिन के गर्ने ?

2 years ago

एजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

Page 3 of 9

पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।