News | Tag: money
धनको कामना गर्नुभएको छ ? बुधबार यस्तो कार्य गर्नुहोस्
3 years agoएजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।
कहिल्यै धन सम्पतिको कमी हुन नदिन के गर्ने ?
3 years agoएजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्।
यी धनी अभिनेत्रीहरुले आफु कंगाल हुन्छु भनेर कहिल्यै सोचेनन्
3 years agoबलिउडमा सधैँ लक्जरी लाइफ भोग्न सजिलो छैन । केही अभिनेत्रीहरु बलिउडमा सफलता पाएसँगै लक्जरी लाइफमा व्यस्त रहे ।
श्रीमानको हत्याराबाट पैसा असुल्ने पक्राउ
3 years agoकाठमाडौँ । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।
अष्ट्रेलियामा.... यी पैसा
3 years agoव्यस्त सिड्नीको पानी परेपछिको बिहानी, काममा जाने समय, सडक छेउको पार्क अनि छेउछाउमा पानी नै पानी छ । अझै पनि सिमसिम पानी परिरहेकै छ । बेलाबेलामा वाइपर चलाउनु परेको छ आज । मेरा लागि ड्राइभिङ आज अलि असहज भएको छ । दायाँबायाँ हेर्दै सुस्त रफ्तारमा अघि बढिरहेको छु म ।
कति छ भारतीय गृहमन्त्री अमित शाहको सम्पत्ति !
3 years agoएजेन्सी । बिजेपी पार्टी अध्यक्ष तथा गृहमन्त्री अमित शाह पछिल्लो समय निकै चर्चामा रहेका छन् । उनले जम्मु कश्मीरलाई दिएको अभिव्यक्ति पनि उत्तिकै चर्चामा रहेका छन् ।
तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन्ः
3 years agoएजेन्सी । धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ ।
भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी
3 years agoकाठमाडौँ । हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत ९लियाजन–अफिसर० सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित तलब थाप्दै आएका छन् ।
यस्ता खाले व्यक्तिको हातमा कहिल्यै पनि पैसा टिक्दैन
3 years agoएजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।
तपाईको घरमा कहिल्यै पनि पैसाको कमी हुन नदिन के गर्ने ?
3 years agoएजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।
Page 3 of 9
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।