News | Tag: money

यस्ता भाग्य भएका व्यक्ति सजिलै धनवान् हुन्छन्

3 years ago

एजेन्सी । प्रत्येक व्यक्तिको हत्केलामा कयौँ रेखाहरु रहेका हुन्छन् । तिनै रेखाहरुबाट विभिन्न आकार र चित्र बनेका हुन्छन् । जसले मानिसको भाग्यको निर्धारण गर्ने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।

गरीबी र दुर्भाग्य हटाउन यी कुरामा ध्यान दिने कि !

3 years ago

हामीमध्ये धेरै जना वास्तुशास्त्रलाई मान्छौं । वास्तुशास्त्रका अनुसार केही चीजहरूलाई घरमा राख्दा गरीबी र दुर्भाग्य निम्तिन्छ भन्ने मान्यता पनि छ । अनावश्यक खर्च बढिरहेको छ भने वास्तुदोष यसको एक कारण हुन सक्छ । वास्तुशास्त्रमा बताइएका केही कुरालाई ध्यानमा राख्दा गरीबी आउन पाउँदैन ।

यस्ता छन् तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय

3 years ago

एजेन्सी । धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ ।

दुःख गरी कमाएको पैसा कसरी जोगाउने ? यस्तो छ तरिका

3 years ago

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ ।

राजश्व चुहावटको उच्च जोखिम क्षेत्र खोज्दै सरकार

3 years ago

पछिल्ला दुई महीनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा नै दर्ता भयो । यसअघि १६७ विरुद्ध रु १३ अर्ब ५५ करोड बिगो जरिवाना र तीन वर्षसम्मको कैद सजाय माग दाबीसहित विभागद्वारा विभिन्न अदालतमा दर्ता गरिएका ६४ मुद्दा विचाराधीन छन् ।

यस्ता व्यक्तिको हात कहिल्यै टिक्दैन पैसा

3 years ago

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

कति छ अभिनेत्री सन्नी लियोनीको सम्पत्ति ?

3 years ago

पुर्व पोनस्टार तथा बलिउडकी चर्चीत आइटम गर्ल र अभिनेत्री सन्नी लियोन हाल आफ्नो बायोपिकमा बन्न लागेको फिल्ममा व्यस्त रहेकी छिन् । पोर्न फिल्म दुनियाँ कुनै समय रमाएकी उनले अन्तत बलिउड प्रवेश गरेसँगै उक्त संसारबाट टाढिएको बताएकी थिइन् ।

पैसाको कमी हुन नदिन प्रत्येक बिहान यस्ता कार्यहरु गर्नुहोस्

3 years ago

एजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

पैसा फसेको छ वा कसैले दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो उपाय

3 years ago

यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

3 years ago

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

Page 5 of 9

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।