News | Tag: money
यस्ता भाग्य भएका व्यक्ति सजिलै धनवान् हुन्छन्
3 years agoएजेन्सी । प्रत्येक व्यक्तिको हत्केलामा कयौँ रेखाहरु रहेका हुन्छन् । तिनै रेखाहरुबाट विभिन्न आकार र चित्र बनेका हुन्छन् । जसले मानिसको भाग्यको निर्धारण गर्ने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।
गरीबी र दुर्भाग्य हटाउन यी कुरामा ध्यान दिने कि !
3 years agoहामीमध्ये धेरै जना वास्तुशास्त्रलाई मान्छौं । वास्तुशास्त्रका अनुसार केही चीजहरूलाई घरमा राख्दा गरीबी र दुर्भाग्य निम्तिन्छ भन्ने मान्यता पनि छ । अनावश्यक खर्च बढिरहेको छ भने वास्तुदोष यसको एक कारण हुन सक्छ । वास्तुशास्त्रमा बताइएका केही कुरालाई ध्यानमा राख्दा गरीबी आउन पाउँदैन ।
यस्ता छन् तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय
3 years agoएजेन्सी । धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ ।
दुःख गरी कमाएको पैसा कसरी जोगाउने ? यस्तो छ तरिका
3 years agoकाठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ ।
राजश्व चुहावटको उच्च जोखिम क्षेत्र खोज्दै सरकार
3 years agoपछिल्ला दुई महीनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा नै दर्ता भयो । यसअघि १६७ विरुद्ध रु १३ अर्ब ५५ करोड बिगो जरिवाना र तीन वर्षसम्मको कैद सजाय माग दाबीसहित विभागद्वारा विभिन्न अदालतमा दर्ता गरिएका ६४ मुद्दा विचाराधीन छन् ।
यस्ता व्यक्तिको हात कहिल्यै टिक्दैन पैसा
3 years agoएजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।
कति छ अभिनेत्री सन्नी लियोनीको सम्पत्ति ?
3 years agoपुर्व पोनस्टार तथा बलिउडकी चर्चीत आइटम गर्ल र अभिनेत्री सन्नी लियोन हाल आफ्नो बायोपिकमा बन्न लागेको फिल्ममा व्यस्त रहेकी छिन् । पोर्न फिल्म दुनियाँ कुनै समय रमाएकी उनले अन्तत बलिउड प्रवेश गरेसँगै उक्त संसारबाट टाढिएको बताएकी थिइन् ।
पैसाको कमी हुन नदिन प्रत्येक बिहान यस्ता कार्यहरु गर्नुहोस्
3 years agoएजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।
पैसा फसेको छ वा कसैले दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो उपाय
3 years agoयदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ ।
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?
3 years agoएजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।
Page 5 of 9
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।