News | Tag: money
मुद्रा कोष र इक्वेडरबीच चार अर्ब डलरको सम्झौता
3 years agoवासिङ्टन ।अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ ।
‘मनीप्लान्ट’ वा लहराहरु घरमा लगाउँदैहुनुहुन्छ ? होशियार ! कतै यस्ता गल्ती त गर्दैहुनुहुन्न ?
3 years agoहामी प्राय जसो हामी घर सजाउनको लागी घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।
लाखौं ठगेर व्यापारी फरार भएपछि...
4 years agoपोखरा । महानगरले पोखराको विभिन्न ठाउँमा पार्किङस्थल बनाउने योजना बनाएको छ । पोखराको प्रदर्शनी केन्द्र नजिकै केही दिन अघि बालुवा डिपो देखिन्थ्यो । महानगरले सडक व्यवस्थापन गर्ने भन्दै उक्त ठाउँको ‘बालुवा हटाउनू’ भन्दै पत्र काट्यो । अहिले उक्त ठाउँको बालुवा हटिसकेको छ । तर उक्त जग्गाको विवाद भने बढेर गएको छ । जनकपुर चुरोट कारखानाको स्वामित्वमा रहेको उक्त जग्गामा व्यापार गर्न २ जनाले सहमति गरेका थिए ।
गुराँस लाइफले ८ प्रतिशत शेयर लाभांश दिने
4 years agoकाठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आठ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३र७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी रु ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने रु चार करोड ७५ लाख २० हजार बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।
हनिमुनलाई कसरी यादगार बनाउने !
4 years agoहनिमुनलाई विवाहपछिको सबैभन्दा स्मरणीय र रोमाञ्चक पल मानिन्छ । यो रोमाञ्चक पललाई विवाहिता नवदम्पत्तीहरुले यादगार बनाउने प्रयास गर्छन् ।
पैसा फसेको छ वा कसैले दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो उपाय
4 years agoयदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ ।
भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण
4 years agoपर्वत । भूकम्पले क्षति पु¥याएर नयाँ घरनिर्माण गरेका यहाँका लाभग्राहीलाई तेस्रो किस्ता वितरण गर्न थालिएको छ ।
जब यी राष्ट्रपतिहरुले ब्रह्मलुट गरे
4 years agoएउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।
व्यापारीसँग एक लाख घुस लिने प्रहरी हवल्दार पक्राउ
4 years agoकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित नेपाल प्रहरीका एक जना हवल्दारलाई पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले टोलीले जिल्ला प्रहरी कार्यालय बाराका हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित शुक्रबार पक्राउ गरेको हो।
पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्
4 years agoकाठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?
Page 7 of 9
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।