News | Tag: money

भारतले अनुदान रकम दिएन

3 years ago

काठमाडौं । भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो ।

ब्रिटेनका एक युवा सानो उमेरमा नै यसरी भए धनी

3 years ago

ब्रिटेनमा बस्दै आइरहेका १९ वर्षीय एक युवाले सबैलाई अनुशरणीय हुने काम गरेर देखाएका छन् । यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यी युवाले हालै १ करोड १२ लाख पर्ने बेट्ले पनि किनेका छन् ।

घुस नखाने कसम खाएको १० दिन नबित्दै १६ पक्राउ, १९ विरुद्ध मुद्दा

3 years ago

काठमाडौँ । काठमाडौँ, २७ असोज । सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर, घुस लिन छाडेनन्।

धार्मिक संघसंस्थालाई पनि कर, कर बढाउँदै लैजाने तयारी

3 years ago

दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ ।

युट्युवबाट कसरी पैसा कमाउने

3 years ago

तपाईले मानिसहरुले युट्युवबाट नियमित पैसा कमाइरहेको कथाहरु सुन्नुभएको होला र सोच्नु पनि भएको होला म पनि यसरी पैसा कमाउन सक्छु । हजारौं डलर कमाउने कुरा यथार्थमा सजिलो छैन् त्यसको लागि मेहनत पनि धेरै पर्छ ।

राजमार्ग बन्द हुँदा राजश्व सङ्कलनमा असर

3 years ago

रसुवा, ७ भदौ । अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ ।

दुईतिहाइ भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

3 years ago

म्याग्दी । जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् ।

मिटर व्याजका कारण पोखरामा एक व्यक्तिले गरे आत्महत्या, यसरी खुल्यो रहस्य

3 years ago

पोखरा । शनिबार देखि बेपत्ता भएका पोखराका एक व्यवसायीको आइतबारा बिहान पोखरा चोर साँघुबाट सेती नदी पुल छेउमा स्कुर भेटियो । पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भए भने स्कुटर पुल छेउमा भेटिएको हो

युट्युबबाट करोडौँ कमाउने एक बालिका

3 years ago

एकतर्फ मानिसहरु पैसा जागिर पाउनका लागि डिग्री, ट्रेनिङ र धेरै संख्यामा अन्तर्वार्ताको सामना गर्नु परिरहेको छ ।

फोहोरबाट मोहर बनाउँदै महिला

3 years ago

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ ।

Page 8 of 9

पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।