News | Tag: Myanmar

म्यानमारमा भयानक पहिरो, कम्तीमा १३ जनाको मृत्यु

3 years ago

याङ्गुन । म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

म्यान्मारमा अर्को वर्ष संसदको चुनाव

3 years ago

याङ्गुन । म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गरेका छन् ।

म्यानमारका दुई पत्रकार रिहा

3 years ago

याङ्गुन । सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ ।

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

3 years ago

नोमपेन्ह । म्यानमारकी राज्य सल्लाहकार आङ सान सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लागेको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लागेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

विद्रोहीले युद्धबिराम उल्लङ्घन गरेको म्यान्मार सेनाको दाबी

3 years ago

याङ्गुन । म्यान्मारमा सक्रिय जातीय सशस्त्र समूहहरुले युद्धबिराम उल्लङ्घन गरी सरकारी सेनामाथि आक्रमण गरेको सेनाले जनाएको छ ।

म्यान्मारको जेलमा रहेका बङ्गलादेशका सत्र नागरिक मुक्त

3 years ago

याङ्गुन । म्यान्मारले यहाँको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको छ ।

म्यान्मारका केही शरणार्थी स्वदेश फर्काइने

3 years ago

याङ्गुन । म्यान्मारले आफ्नो देशबाट विस्थापित भएर बंगलादेशमा रहिबसेका दुई हजार २६० जनालाई डिसेम्बर १५ देखि फिर्ता लिने जनाएको छ । म्यान्मारको रखाइन राज्यका अधिकारीहरुको भनाइ उद्धृत गर्दै सरकारी सञ्चार माध्यम ग्लोबल न्यू लाइटले उक्त जानकारी दिएको छ ।

अस्ट्रेलियाली सरकारले म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध गरेपछि...

3 years ago

सिड्नी । अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतका बिरुद्ध मङ्गलबार प्रतिबन्धहरु घोषणा गरेको छ ।

हस्तक्षेप गर्ने संयुक्त राष्ट्रसंघको अधिकार छैन – म्यान्मार सेना प्रमुख

4 years ago

याङ्गुन । म्यान्मारका सेना प्रमुख मिन आङ हाइङले संयुक्त राष्ट्रसङ्घलाई देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

आज नेपाल म्यानमारसँग भिड्दै

4 years ago

काठमाडौं । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्दै छ ।

Page 1 of 2

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।