News | Tag: Nepal Communist party

सत्तारूढ दलभित्र हलचल, प्रधानमन्त्रीले भने– ‘म नहुँदा त्यत्रो छटपटी ?’

1 year ago

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ ।

नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

1 year ago

काठमाडौं । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्।

आज बालुवाटारमा नेकपाको सचिवालय बैठक, यस्ता छन् एजेन्डा

2 years ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रवक्ता नारायण काजी श्रेष्ठका अुनसार सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार छलफल भएको थियो ।

जनता निराश पार्ने मन्त्रीलाई हटाउने तयारीमा नेकपा

2 years ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हेरफेरको तयारी गरेको छ । सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी रुपमा आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर गर्ने तयारी भएको हो ।

प्रधानमन्त्री निवासबाटै चल्छ नेकपा, शीर्ष नेता नै जादैनन् पार्टी कार्यालय

2 years ago

काठमाडौं । दुई अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘हेडक्वार्टर’ तात्कालीन एमालेको कार्यालय धुम्बाराही कायम भयो । तात्कालीन माओवादी केन्द्रको पेरिसडाँडास्थित ‘हेडक्वार्टर’ भने जनवर्गीय संगठनको कार्यालय भयो ।

नेकपा नेता विदेश भ्रमणमा जाँदा पार्टीको काम प्रभावित

2 years ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन् । पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) को एकीकरण प्रक्रिया प्रभावित भएको छ ।

एकीकरण पुरा नहुँदै नेकपामा विवाद चुलियो

2 years ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।

नेकपाका दुवै घटकमा असन्तुष्टि

2 years ago

काठमाडौं । नेकपाको प्रदेश तथा जिल्ला तह एकतामा दुवै पूर्वघटकभित्र असन्तुष्टि देखिएको छ। पूर्वघटक एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले नै एकता कार्यदलको सिफारिसलाई मापदण्डविपरीत भनेका छन्।

यस्ता छन् नेकपाको सचिवालय बैठकका निर्णयहरु

2 years ago

काठमाडौं । सोमबार साँझ बालुवाटारमा नेपाल कम्यु्निष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टीको बैठकले सांगठनिक एकीकरणका भदौ ७ गतेसम्मलाई म्याद थप गरेको छ । बैठकले सांगठनिक एकीकरणका लागि गठन भएका कार्यदललाई आगामी विहीबारसम्म प्रतिवेदन बुझाउन अन्तिम समय दिएको हो ।

कम्युनिष्ट पार्टीकै नेतृत्वमा कर बढाएकोमा विरोध

2 years ago

भद्रपुर । स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Page 5 of 8

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।