News | Tag: Nepal Communist party

पर्वतमा नेकपाको १३५ सदस्यीय कमिटीको टुंगो लाग्यो

1 year ago

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको छ । पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो । पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए ।

नेकपामा जनप्रतिनिधिले कार्यकारी जिम्मेवारी नपाउने

1 year ago

काठमाडौं । नेकपाले कुनै पनि तहका जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी नदिने भएको छ । केन्द्र र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई कार्यकारी जिम्मेवारी नदिने गरी नेकपाले पार्टीको सांगठिनक संरचना निर्माण गर्ने भएको छ ।

नेकपाका अध्यक्षद्वयलाई आआफनै पूर्ववतः पार्टी कार्यालय नै प्यारो

2 years ago

काठमाडौं । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एक भएको ८३ दिन पुगिसक्दा पनि एउटै छानोमुनि केन्द्रीय कार्यालय सञ्चालन गर्न सकेका छैनन्। शीर्ष नेता कार्यकर्ता भेट्न कहिले धुम्बाराही त कहिले पेरिसडाँडा पुग्ने गरेका छन्।

नेकपाको जनसंगठनको एकता साउनभित्रै

2 years ago

काठमाडौं । नेकपामा आबद्ध विभिन्न २२ जनसंगठनलाई यही साउन महिनाभित्र एकता गरिसक्न पार्टीले सम्बन्धित कार्यदललाई जिम्मेवारी दिएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार कार्यदलको सुझावका आधारमा साउनभित्र जनसंगठनको एकता पूरा हुनेछ । ती जनसंगठनको एकताका लागि गठित कार्यदलले सम्बन्धित दुवै कमिटीको केन्द्रीय कमिटीमा एक चरण छलफल गरी विधान, संगठनको नाम र सम्भावित संगठन संरचनाबारे राय, सुझाव लिइसकेका छन् ।

नेकपाले चाहे जोशीको नाम अस्वीकार गर्न सक्ने

2 years ago

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ ।

‘नयाँनयाँ निहुँ खोजेर सरकारले गरेका राम्रा कामलाई रोक्ने प्रयास भइरहेको छ’

2 years ago

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको बताए । पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा शनिबार पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा उनले नयाँनयाँ निहुँ खोजेर सरकारले गरेका राम्रा कामलाई रोक्ने प्रयास भइरहेको छ भने ।

एकतापछि प्रचण्ड झन बलिया

2 years ago

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका हुन् । भित्र भित्र उहाँ जीर्ण बन्दै जानुभएको छ ।

नेकपाको बैठकको निर्णयः डा. केसीलाई जसरी पनि काठमाडौं ल्याउने

2 years ago

काठमाडौं । बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक बैठकले जुम्लामा १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै काठमााडौं ल्याउनुपर्नेबारे छलफल भएको छ ।

नेकपाको केन्द्रीय सदस्य अब गाउँपालिका/नगरपालिका इन्चार्ज !

2 years ago

काठमाडौं । केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् ।

नेकपाका प्रदेश र जिल्ला किमिटीको आकार बढ्ने

2 years ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश र जिल्ला कमिटीमा सदस्या संख्या बढाउने तयारी गरेको छ।

Page 6 of 8

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।