News | Tag: Nepal Police
बौद्ध क्षेत्रमा नक्कली सुन देखाई ठगी गर्ने पाँचजना पक्राउ
2 years agoकाठमाडौँ । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ ।
माइक्रोफाइनान्सका कर्मचारीकाे हत्या गरी नगद लुटपाट
3 years agoफिदिम । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।
जबर्जस्तीकरणी गरी फरार रहेका दुई अभियुक्त प्रकाउ
3 years agoचितवन । जबर्जस्तीकरणी गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भारतीय सीमा क्षेत्र सुनौली र अर्कोलाई जिल्लाबाटै पक्राउ गरेको हो ।
मध्यरातमा आमा र नाबालिका छोरीको हत्या प्रयास
3 years agoझापा । झापाको मेचीनगर नगरपालिका–१,० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ ।
अस्पतालबाट फरार भएका बलात्कारका अभियुक्त बालाजुबाट पक्राउ
3 years agoकाठमाडौँ । प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ ।
नगरपालिकाकाे गाडी जलाउने दुई युवा पक्राउ
3 years agoअछाम । मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई महिने शिशुकाे हत्या अभियाेगमा आमा पक्राउ
3 years agoगुल्मी । आफ्नी दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आज शिशुको आमालाई पक्राउ गरेको छ ।
१९ वर्षीया किशाेरी मृत फेला, एक युवक पक्राउ
3 years agoबैतडी । बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् ।
एक लाख मूल्य बराबरकाे हरियाे मटर र स्याउ बरामद
3 years agoसिराहा । सिराहाको नवराजपुर गाउँपालिका–२ मझौरामा अवैध सामानको गोदाममा प्रहरीले छापामारी करीब रु. एक लाख मूल्य बराबरको हरियो मटर तथा स्याउलगायतका सामान बरामद गरेको छ ।
डीआईजी पाेखरेललाई दर्ज्यानी चिह्न प्रदान
3 years agoकाठमाडौँ । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
Page 1 of 12
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।