News | Tag: Nepal Police

प्रहरीविरुद्ध धेरै उजुरी परेपछि गृहले छड्के हान्ने

4 years ago

काठमाडौं । गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयका कार्यशैली तथा गतिविधि अनुगमन गर्न पाँच सदस्यीय अनुगमन टोली बनाएको छ।

विदेश जान कुन–कुन प्रहरीलाई बन्देज ?

4 years ago

काठमाडौं । मानवअधिकार उल्लंघनका घटनामा केही सुरक्षाकर्मीको संलग्नताको चोट अरु निर्दोष प्रहरीको भागमा पनि परहेको छ भने मर्यादाक्रमका नाममा तिनै बर्दिधारी खसी पार्न ठिक्क पारिएका बाँझैँ निरिह बनाएका छन् ।

फेक इन्काउन्टरको चर्चाले घरबेटी दबावमा

4 years ago

भक्तपुर । आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । यस्तो खुलासा गरेपछि नगदेशका स्थानीय र मारिएका दुई अपहरणकारीका घरबेटी श्याम लवट परिवार दबाबमा परेका छन् ।

कपनबाट दुई मोटरसाइकल चोर पक्राउ

4 years ago

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ग१३प ३९८५ र बा७७प ५५५५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न धादिङका २० वर्षीय विशाल घिमिरे र रामेछापका १९ वर्षीय शत्रु तामाङलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

संघीय प्रहरी ऐनको मस्यौदा तयार, अर्बौंको व्ययभार

4 years ago

काठमाडौं । गृह मन्त्रालयले मुलुकलाई बर्सेनी अर्बौं रुपैयाँ बराबरको आर्थिक व्ययभार थपिने गरी प्रहरी ऐनको मस्यौदा तयार पारेको छ ।

अब पर्यटकको उद्धार प्रहरीले गर्ने

4 years ago

काठमाडौं । पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई उद्धारका नाममा हुने विकृतिबारे छानविन गर्न गठित समितिले पर्यटक उद्धारसम्बन्धी सम्पूर्ण कार्यको जिम्मा अबदेखि नेपाल प्रहरीबाट हुने व्यवस्था मिलाउने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रहरी प्रतिष्ठानलाई यस्तो ध्यानाकर्षण

4 years ago

काठमाडौं । अपाङ्गता भएका व्यक्तिका सवालमा परेका उजुरीलाई प्राथामिकता दिनुपर्नेलगायत माग राख्दै नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारी नेतृत्वको टोलीले मंगलबार प्रहरी नायब महानिरीक्षक तथा उक्त प्रतिष्ठनाका कार्यकारी निर्देशक पुष्कर कार्कीलाई भेटगरी ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रहरीमा ३० वर्षे सेवा अवधि नहट्ने

4 years ago

काठमाडौं । गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिको प्रावधान नहटाईकन कानुन मन्त्रालयमा पठाएको छ। एक साताअघि नै मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदामा सहमति माग्दै कानुन मन्त्रालयमा पठाएको हो।

पेस्तोल बोक्दै हिँड्ने दुई जना ललितपुरबाट पक्राउ

4 years ago

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको संयुक्त टोलीले एक थान पेस्तोल, पाँच राउण्ड गोली र दुई थान म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड इन जर्मनी लेखिएको पेस्तोल र गोलीसहित ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल तथा रामेछापका ३६ वर्षीय अंशुराम मोक्तान र २४ वर्षीय कृष्णबहादुर जोगीलाई आइतबार पक्राउ गरेको हो ।

किन प्रदेश २ मा बेग्लै प्रहरी गठन गरिने ?

4 years ago

जनकपुरधाम । प्रदेश २ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानुनको तयारी गरेको छ। प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ‘प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५’ प्रदेशसभामा प्रस्तुत गरेका छन्।

Page 10 of 12

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।