News | Tag: Nepal Police

एनसेल मुख्यालयमा बम विस्फाेट गराउने मुख्य याेजनाकार पक्राउ

3 years ago

काठमाडौं । नख्खुस्थित एनसेल मुख्यालय नजिकै भएको बम विस्फोटमा संलग्न मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । बम विस्फोटको घटनाका मुख्य योजनाकार भनिएका जुम्लाका वीरबहादुर कठायतलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीद्वारा विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

3 years ago

काठमाडौँ । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

विप्लव समूहका मकवानपुर जिल्ला इन्चार्ज पक्राउ

3 years ago

मकवानपुर । नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । ज्वालासहित दुईजनालाई हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

बलात्कारी बाबु नुवाकाेटस्थित आफन्तको घरबाट पक्राउ

3 years ago

चितवन । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

घरकाे भान्सामा युवतीकाे शव फेला, हत्याकाे आशङ्कामा श्रीमान पक्राउ

3 years ago

भोजपुर । पौवादुङमा गाउँपालिकामा एक युवतीको शव फेला परेको छ ।

विप्लव नेकपाका डाेल्पा इन्चार्ज पक्राउ

3 years ago

जाजरकोट । नेत्रविक्रम चन्द नेतृत्वको समूहका डोल्पा इञ्चार्ज वीरबहादुर खड्का आज अपराह्न जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् । जाजरकोट प्रहरीले उनलाई सदरमुकामबाट पक्राउ गरेको स्रोतले बताएको छ ।

प्रहरीलाई सौतेनी व्यवहार

3 years ago

काठमाडौँ । दिनमा सात घण्टा काम गर्ने निजमाती कर्मचारीले शतप्रतिशतसम्म भत्ता खान्छन् । अझै निरीक्षण र बैठक भत्ता छुट्टै छ । तर, दिनमा १६ घण्टासम्म सडकमा खटिने ट्राफिक प्रहरीलाई भने राज्यले सौतेनी व्यवहार गरेको छ ।

महिलाको पछि लाग्दा इन्सपेक्टरको फुली गुम्यो

3 years ago

काठमाडौँ । नेपाली समाजमा प्रहरीको अन्य पेशामा भन्दा बेग्लै रवाफ छ । प्रहरीसँग समाजका धेरै व्यक्ति नजिकिने गर्दछन् । जसमा राम्रा–नराम्रा दुवै मान्छे हुन्छन् । प्रहरीसँग निकट रहन चाहनेहरु राम्राभन्दा नराम्रो व्यक्तिहरु धेरै हुन्छन् भन्ने कुरा धेरै घटनाले उजागर गरेको छ ।

सातै प्रदेशका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान

3 years ago

काठमाडौँ । नेपाल प्रहरीले मुलुकका विभिन्न क्षेत्रमा एक हजार ३५७ स्थानमा सिसी क्यामरा जडान गरेको छ ।

हतियार कारखानामा प्रहरी छापा, विभिन्न सामाग्रीसहित सञ्चालक पक्राउ

3 years ago

राँझा । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ ।

Page 3 of 12

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

जीवनशैली

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।

विचित्र विश्व

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा ​​रहेको बताएका छन्।