News | Tag: Nepal Police

विप्लव समूहमाथि प्रहरीकाे उच्च निगरानी, देशभरका प्रहरी युनिटलाई परिपत्र

3 years ago

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानुनी कारवाही थालेको हो ।

धर्ना दिन गएका उपसचिवलाई प्रहरीले भन्याे : मिल्दैन हाकिम सा'प

3 years ago

काठमाडौँ । माइतीघर मण्डलामा एकाबिहानै धर्ना दिन पुगेका शिक्षा मन्त्रालयका उपसचिवलाई प्रहरीले धर्ना बस्न रोकेको छ ।

अब प्रहरीभन्दा एनजीओ बलिया ?

3 years ago

काठमाडौँ । अपराध अनुसन्धानमा कमीकमजोरी हुँदा प्रहरी जेल जान थालेपछि प्रहरीमा तरंग आएको छ । गत भदौदेखि लागू भएको अपराध संहिता ऐनको प्रावधानअनुसार पहिलोपटक कञ्चनपुरमा ८ अनुसन्धानमा लापरवाही गरेको भन्दै मुद्दा दायर भएको छ । ६ जना प्रहरी त हिरासतमै छन् ।

सवारी चालककाे रक्तचाप देखेर डराए प्रहरी

3 years ago

बलेवा । अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ ।

तातो पन्यूले डामेपछि प्रहरी हिरासतमा पुगिन् माता

3 years ago

काठमाडौँ । राजधानीका टोल टोलमा ‘माता’ भेटिन्छन् । हात हेर्नेदेखि रोग निको पार्नेसम्मका काम ‘माता’हरुले गर्छन् । माताकहाँ भेट्न सर्वसाधरण मात्र होइन देशका चर्चित व्यक्तिहरु समेत पुग्ने गरेका छन् ।

कर्णाली प्रदेशमा कार्यरत १२ प्रहरी पुरस्कारका लागि सिफारिस

3 years ago

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत १२ प्रहरीलाई पुरस्कृतका लागि सिफारिस गरिएको छ ।

डीआईजी बढुवा रोकिएकै हो ?

3 years ago

काठमाडौँ । नेपाल प्रहरीमा रिक्त एक डीआइजी पदमा तत्काल बढुवा नहुने भएको छ । ४ महिनादेखि रिक्त डीआईजीको एक सिटका लागि आइजीपी सवेन्द्र खनालको ब्याची विरेन्द्र श्रेष्ठ स्वभाविक दाबेदार हुन् ।

पावर भिड्दा डीआईजी बढुवा ढिलाइ

3 years ago

काठमाडौँ । दरबन्दी एक आकांक्षी दर्जन । नेपाल प्रहरीको डीआईजी बढुवामा यस्तै अवस्था आएको छ । आफूभन्दा दुई ब्याची एसएसपीाई उछिन्दै डीआईजी बन्न केही एसएसपी सक्रिय भएका छन् ।

मोबाइल हरायो प्रहरीमा उजुरी गर्नुहोस्

3 years ago

भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको भनी निवेदन दिए । प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो ।

तामालाई सुन भन्ने एसपीको बेइज्जत भएपछि सरुवा

3 years ago

काठमाडौँ । तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ ।

Page 5 of 12

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।