News | Tag: Nepal Police

शक्तिशाली डीएसपीहरुको बढुवा दौड

3 years ago

काठमाडौँ । सरकारले प्रहरी नियमावलीको छैटौं संशोधन गरी अधिकृत तहका लागि चार वर्ष पुगेपछि मात्र पदोन्नती हुने प्रावधान हटाएर तीन वर्ष कायम गरेपछि प्रहरीमा डीएसपीदेखि डीआईजीसम्म रिक्त पदको बढुवा प्रकृया अगाडि बढ्ने भएको छ ।

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने तयारी

3 years ago

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाससम्बन्धि ३० वर्षे सेवाअवधिलाई हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न संघीयि प्रहरी ऐन मस्यौदा बनाएको छ ।

‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो’

3 years ago

काठमाडौँ । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्रउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो। प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो।

प्रहरीमा दोहोरो कमान्ड

3 years ago

काठमाडौँ । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ ।

फुल्चोकी जंगलमा हराएका १६ जनाको रातारात उद्धार

3 years ago

काठमाडौँ । प्रहरी परिसर ललितपुरले फूलचोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको रातारात उद्धार गरेको छ । शनिबार फुल्चोकी घुम्न गएका उनीहरु फर्कंदा जंगलमा वेपत्ता भएका थिए । उनीहरु जंगलमा हराएपछि प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेर जानकारी गराएका थिए । त्यसपछि प्रहरी परिसर ललितपुरले उनीहरुको खोजी गरेको थियो ।

प्रहरीमा भर्ना हुन आएका युवककाे घाँटी रेटेर वीभत्स हत्या

3 years ago

राँझा । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ ।

हिटरका कारण दुर्घटना बढेपछि सावधानी अपनाउन प्रहरीकाे आग्रह

3 years ago

काठमाडौँ । जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।

पद जोगाउन सर्वेन्द्र खनाल शक्तिकेन्द्रतिर

3 years ago

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका महानिरिक्षकको विकल्पको खोजी भएको छ । वर्तमान महानिरिक्षक सर्वोन्द्रनाथ खनालको कार्यशैली र संगठन सञ्चालनमा देखिएको अक्षमतालाई लिएर बालुवाटारले विकल्पको खोजी सुरु गरेको बताइन्छ ।

दबंग छविका सर्वेन्द्र खनाल यसरी निरीह भए

3 years ago

काठमाडौँ । सोमबार प्रहरी प्रधान कार्यालयले अचानक पत्रकार सम्मेलनको निमन्त्रण गर्यो । जसलाई प्रहरी महानिरिक्षक खनालले सम्बोधन गर्दै थिए । बिहान ९ बजे आएको निमन्त्रणामा समय तोकिएको थियो १ः४५ बजे । सामान्य विवरणलाई सार्वजनिक गर्न प्रहरी प्रवक्त नै काफी छन् । राष्ट्रिय तहमा प्रभाव पार्ने ठूलै उपलब्धि सार्वजनिक या योजना घोषणा गर्नु परे मात्र आइजिपीको नेतृत्वमा पत्रकार सम्मेलन हुने गर्छ ।

शक्तिशाली एसपीको यस्तो करामत, सर्वेन्द्र खनालमाथि चर्को दबाब

3 years ago

काठमाडौं । नेपाल प्रहरीमा एसपीबाट एसएसपी बढुवाका लागि प्रहरी नियमावली २०७१ संशोधन गर्न आइजीपी सर्वेन्द्र खनालमाथि चर्को दबाब परेको छ । प्रहरी नियमावलीको दफा २८ को १ (क)मा बढुवाको लागि राजपत्रांकित अधिकृत पदको लागि४ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।

Page 6 of 12

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।