News | Tag: Nepal Police

नेपाल प्रहरीमा पहिलाे महिला एअाइजी बनिन् डा. दुर्गा थापा

3 years ago

कामठाडौं । नेपाल प्रहरीको ६३ वर्षको इतिहासमा डा. दुर्गा थापा पहिलो महिला एआइजी बन्न सफल भएकी छन् ।

पाँच लाखको बार्गेनिङमा घुमुवा

3 years ago

हेटौँडा । घुमुवाका कारण सम्बन्धित प्रहरी हाकिममात्रै होइनन् प्रहरी संगठन नै बदनाम हुँदै आएका दृष्टान्तहरू हामीले वर्षौंदेखि उजागर गर्दै आएका छौँ । घुमुवा प्रहरीको एउटा रोग पनि हो । घुमुवालाई प्रयोग गरेर सम्बन्धित प्रहरी प्रमुख धनाढ्य त बन्छन् नै त्यत्तिकै बदनाम पनि हुन्छन् । यस्तै एउटा घटना जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएका घुमुवा हवल्दार उपेन्द्र यादवको घटनाले पुष्टि गर्दछ ।

श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क गरेपछि श्रीमान् पक्राउ

3 years ago

काठमाडौं । बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ ।

प्रहरी र ललितपुर महानगरपालिकाबीच यस्तो सम्झौता

3 years ago

ललितपुर । महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रहरी प्रवक्तामा उत्तमराज सुवेदीलाई जिम्मेवारी

3 years ago

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन्।

प्रहरीमा डिआईजीको सरुवा तथा पदस्थापना

3 years ago

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी डिआइजी शैलेस थापाले पाएका छन्। थापा यसअघि प्रहरी प्रवक्ता थिए। एसएसपीबाट भर्खरै डिआइजीमा बढुवा भएका थापाले मेट्रोको जिम्मेवारी पाएका हुन्।

अब शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी

3 years ago

काठमाडौं । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्‍याएको छ । फर्म्ड पुलिस युनिट (एफपियु) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको छ ।

म्हेपीका असईले ५ लाख लुटेको उजुरी अपराध महाशाखामा

3 years ago

काठमाडौं । काठमाडौं म्हेपीका असईले जुवा खालबाट पैसा लुटेको भन्दै रकम फिर्ताका लागि जुवाडेको समूह प्रहरी शरणमा पुगेको छ। जुवाडे समूह लुटेको पैसा फिर्ताका लागि पहल गरिदिन महानगरीय प्रहरी अन्तर्गतको अपराध महाशाखाका अधिकारी समक्ष पुगेको हो। व्यक्तिगत चिनजानमा रहेकाहरुले एक जना असर्इले पैसा लुटेको विवरण टिपाउने कार्य गरेको महाशाखाले जनाएको छ ।

नेपाल प्रहरीमा ठूलाे संख्यामा भर्ना खुल्याे, फाराम बुझाउने मिति फूलपाती अघिसम्म

3 years ago

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले सात हजार २५६ रिक्त पदमा भर्ना खोलेको हो ।

दशैँलाई लक्षित गरेर उपत्यकामा विशेष सुरक्षा योजना

3 years ago

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ ।

Page 8 of 12

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।