News | Tag: Nepal Police

पीडितको साथी प्रहरी कार्यक्रम शुरु

4 years ago

भद्रपुर । झापा जिल्लाका सबै प्रहरी कार्यालयमा अपराध पीडितलाई सहयोग पुर्याउने उद्देश्यले आजदेखि ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ ।

सुरक्षकर्मीलाई घरेलु काममा लगाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काट्ने तयारीमा गृह मन्त्रालय

4 years ago

काठमाडौं । तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ। गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गेर्न तयारी थालेको छ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

4 years ago

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीले नै प्रहरीलाई विश्वास गर्न छोडे

4 years ago

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीमाथिको विश्वास घट्दै गएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासहितका विभिन्न घटनाको अनुसन्धानमा प्रहरीबाट भएका कमजोरीका कारण प्रहरीमाथिको विश्वास घट्दै गएको छ ।

प्रहरीको अर्को यातना, जबरजस्ती अपराध कबुल गराउने प्रयास

4 years ago

काठमाडौं । एक महिनाअघि हत्या गरिएका पूर्वराजदूत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफूमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् ।

ब्राउन सुगर र नक्कली पेस्तोलसहित बौद्धबाट तीन जना पक्राउ

4 years ago

साँखु, काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौं चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो ।

प्रहरीको बदनामी बढ्दै, सेटिङ मिलाएर घुस खाने ९ प्रहरी अख्तियारको फन्दामा

4 years ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई शनिबार नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

चुक्दै प्रहरी अनुसन्धान, भेटिएनन् निर्मलादेखि पूर्वराजदूतसम्मका हत्यारा

4 years ago

काठमाडौं । मुलुकमा हत्या हिंसाको शृंखला दिनहुँजसो बढ्दै छ । हत्यारा पत्ता लाग्ने र दोषीले सजाय पाउने भन्दा पनि हत्यारा नै पत्ता नलाग्ने स्थिति पैदा हुँदा प्रहरी अनुसन्धान फितलो हुँदै गएको छ ।

उमेर ढाँट्ने पुर्वडिएसपीविरुद्ध मुद्धा दायर

4 years ago

काठमाडौं । उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

प्रहरीको एआइजीमा पुष्कर कार्की, ठूले रार्इ र धिरू बस्नेत सिफारिस

4 years ago

काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा ३ जनाको नाम सिफारिस गरेको छ। मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिको बैठकले तीन जना डिआइजीलार्इ एआइर्जीमा बढुवाका लागि सिफारिस गरेको हो ।

Page 9 of 12

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।