News | Tag: Nepali

चस्मा लगाउँदा कस्तो देखिन्छन् नेपालका चर्चित अभिनेत्रीहरु

3 years ago

एजेन्सी । नेपाली फिल्मका चर्चित अभिनेत्रीहरु विभिन्न मोडलका चस्माहरु लगाउन रुचाउँछन् । यो ट्रेण्ड नौलो भने होइन् । तर, पछिल्लो समय सेलिब्रिटीहरुकै कारण चस्माको ब्राण्डिङ गर्न भने सहज भएको छ ।

नेपालका कुन नेता कुन रोगबाट पीडित छन् ?

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी ओली यतिबेला अस्वस्थ छन् । उनको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । चिकित्सकहरुले उनलाई हप्ताको तीन पटक डाइलासिस गर्नुपर्ने बताएका छन् ।

यी बलिउड कलाकार जसले नेपाली फिल्ममा पनि काम गरे

3 years ago

बलिउडका केही यस्ता कलाकारहरु रहेका छन् जसले नेपाली फिल्महरुमा पनि काम गरेका छन् । उनीहरुले नेपाली फिल्मलाई माया गर्ने पनि बताउँदै आइरहेका छन् ।

हृदयघातको कारण कोरियामा नेपाली युवकको मृत्यु

3 years ago

काठमाडौँ । रोजगारीको लागि कोरिया पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । कोरियाको हासाङ्गस्थित एक मोटर पार्टस् कम्पनीमा कार्यरत उदयपुरका भुपाल राईको हृदयघातका कारण मृत्यु भएको हो । शनिबार बेलुकासँगै बस्ने साथीहरुसँगै खाना खाने क्रममा एक्कासी ढलेपछी उनलाई अस्पताल पुर्याइएको थियो अस्पताल पुर्याएपछि उनको मृत्यु भएको पुष्टि भएको हो । अहिले उनको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

जोर्डनमा दुई नेपाली चेलीको रहस्यमय मृत्यु

4 years ago

काठमाडौ‌ं । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन्।कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका उनीहरूको एक महिनाभित्र एउटै भवनमा २ जनाको ज्यान गएको हो।

नेपालीलाई कोरियामा मानार्थ नागरिकता

4 years ago

काठमाडौँ । एक नेपालीले कोरियामा मानार्थ नागरिकताबाट सम्मान पाएका छन् । कोरियाको सौल महानगरपालिकाले भजिन्द्रबहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको हो । नेपाल र कोरियाबीच संस्कृति आदानप्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई उक्त सम्मान दिइएको हो ।

२० बर्षिय एक जापानी युवती बलात्कार गरेको आरोपमा नेपाली पक्राउ

4 years ago

टोकियो । २० बर्षिय एक जापानी युवतीलाई जबर्जस्ति यौन अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोका ताइतो वार्डमा घर

‘विषाक्त’ मदीरा सेवनबाट मलेसियामा ७ नेपालीसहित १५ जनाको मृत्यु

4 years ago

क्वालालम्पुर, मलेसिया । मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण ७ जना नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।

यसरी नेपालीले नेपालीलाई ठग्छन्

4 years ago

काठमाडौं, ४ साउन । भोजपुरका राजु कार्कीले क्यारिबियन समुद्रमा पर्ने केमान टापुमा साइकल चलाउन थालेको १४ महिना बित्यो । त्यो साइकलमा केमानका गल्लीभित्र छिर्न बाँकी सायदै होला । उनको साइकलको आफ्नै कथा छ ।

माओको देशमा नेपालीको मरण

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा रहँदा धेरै नेपाली निकै खुशी थिए । चीनटबाट रेल र तेल आउनेमा आशावादी थिए । त्यही समय एक परिवारचाँहि उत्तरबाट आफन्तको लास ल्याउन प्रधानमन्त्रीले सहयोग गर्नुपर्यो भन्दै हारगुहार गरिरहेको थियो ।

Page 1 of 2

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।