News | Tag: Neymar

जनवरी १ मा नेयमारलाई बिक्रिमा राख्ने

1 year ago

एजेन्सी । बार्सिलोना छोडेर पछुताउने खेलाडी हुन् नेयमार । पिएसजीमा उनले दुई सिजनमात्र बिताए ।

नेयमारकी बहिनी पुनः गाबिगोलको मायाजालमा

1 year ago

एजेन्सी । स्टार खेलाडी नेयमारकी बहिनी राफेइला सान्तोषको लभअफयेर पुनः चर्चामा आएको छ ।

नेयमारबारे यसो भन्छन् लुइज स्वारेज

1 year ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लुइज स्वारेजले आफ्ना पुर्व पार्टनर नेयमारलाई लिएर प्रतिक्रिया दिएका छन् । नेयमार बार्सिलोना फर्किने समाचारसँगै बार्सिलोनामा छुट्टै माहौल बनिरहेको छ ।

नेयमारलाई खुसी बनाउन प्रशिक्षक टचेलले दिए यस्तो प्रतिक्रिया

1 year ago

एजेन्सी । पिएसजीका स्टार खेलाडी हुन् नेयमार । पछिल्लो समय उनी विवादमा तानिएका छन् ।

‘पिएसजीमा नेयमारको उपचार छैन, समस्या झन् बल्झिने'

1 year ago

एजेन्सी । यो वर्ष पनि सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे । बार्सिलोनाले नेयमारको वाइ आउट क्लब २२२ मिलियन युरो राखेको थियो । फ्रेन्च क्लब पिएसजीले उक्त रकम तिर्न आफु तयार रहेको बताएपछि बार्सिलोना एकपटक झस्किएको थियो ।

नेयमारबिनाको पिएसजीको सानदार जित

1 year ago

एजेन्सी । काइलियन एम्बाप्पेले दुई गोल गर्दा फ्रान्सेली क्लब पिएसजीले फराकिलो जित निकालेको छ । प्रि–सिजन टूरको पहिलो खेलमा पिएसजीले जर्मन क्लब डायनामो ड्रेसडेनलाई ६–१ गोलले हराएको हो ।

पिएसजी क्लबका मालिक रिसाए, खेलाडी र कर्मचारीलाई दिए यस्तो अभिव्यक्ति

1 year ago

एजेन्सी । पिएसजीका स्टार खेलाडी नेयमारले क्लब छोड्ने हल्ला व्यापक चलिराखेको छ । तर, यसबारे स्वयः नेयमार र क्लब प्रमुखले पटकपटक आफ्नो धारणा राख्दै आएका थिए ।

नेयमारको १० नम्बरको जर्सी यी खेलाडीलाई दिइयो

1 year ago

एजेन्सी । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएपछि उनको जर्सी नम्बर १० विलियमलाई प्रदान गरिएको छ ।

मेस्सीलाई ग्रिजम्यानभन्दा नेयमार प्यारो

1 year ago

एजेन्सी । बार्सिलोनाले यस सिजन एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्ने चर्चा चलिरहँदा क्याम्प नउमा भने अर्कै चर्चा चलेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार लियोनल मेस्सी नेयमार नै बार्सिलोनामा फर्काउन चाहेका छन् ।

नेयमार बार्सिलोनामा, कोउटिन्हो पीएसजीमा !

1 year ago

एजेन्सी । बार्सिलोनामा फ्लप भएका महँगा ब्राजिलियन मिडफिल्डर फिलिप कोउटिन्हो पीएसजी जाने कुरा सुरु भएसँगै नेयमार बार्सिलोना फर्कने कुरा बलियो हुँदै आएको छ । मेसी, स्वारेज र नेयमारको जोडीले सन् २०१५ को च्याम्पियन्स लिग जितेको थियो ।

Page 1 of 4

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।