News | Tag: Neymar

नेयमारमाथि बलात्कारको आरोप लागेपछि यसरी खण्डन गरे

1 year ago

काठमाडौँ । ब्राजिलियन खेलाडी नेयमारले आफूमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेका छन् । बार्सिलोनाका पूर्व स्टार तथा हाल कोपा अमेरिकाको लागि ब्राजिलको राष्ट्रिय टोलीमा रहेर अभ्यास गरिरहेका खेलाडी नेयमारले आफूलाई नियोजित रुपमा फुसाउन खोजिएको भन्दै आरोपको खण्डन गरेका हुन् ।

‘नेयमार फुटबलको घृणित पात्र’

1 year ago

एजेन्सी । ब्राजिलिय खेलाडी नेयमार फुटबलका एक आलोचित पात्र हुन् । उनी समय–समयमा आफ्नै हर्कतको कारण आलोचनाको पात्र बनिरहेका छन् । ब्राजिलको कप्तानी सम्हालिरहेका उनलाई उक्त जिम्मेवारीबाट आलोचनाकै कारण हटाइएको बताइरहेको छ ।

नेयमारमाथि पनि लाग्यो बलात्कारको आरोप

1 year ago

एजेन्सी । पिएसजीका स्टार खेलाडी नेयमारमाथि बलात्कारको आरोप लागेको छ ।

नेयमार फेरि बार्सिलोना आउने !

1 year ago

एजेन्सी । दुई सिजन फ्रान्सेली क्लब पीएसजीमा बिताएका नेयमार पुनः बार्सिलोना फर्किन चाहेको समाचार पछिल्लो केही दिनयता प्रकाशित भइरहेको छ । रेस वान्मा प्रकाशित समाचार अनुसार नेयमार स्वयं नै बार्सिलोना फर्किन चाहेको कारण बार्सिलोनाले यसको लागि तयारी गरेको छ ।

यसकारण नेयमारलाई कप्तान पदबाट हटाइयो

1 year ago

एजेन्सी । ब्राजिलको राष्ट्रिय फुटबल टिमको कप्तान पदको जिम्मेवारीबाट नेयमारलाई हटाइएको छ । जुन १४ बाट ब्राजिलमै हुने लागेको ४६ औं संस्करणको कोपा अमेरिकाको लागि ब्राजिलले खेलाडीको सूची सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी ३६ वर्षीय ड्यानी आल्भेसलाई दिएको हो ।

नेयमारलाई कप्तान बनाए ब्राजिल फेरि असफल हुने

1 year ago

एजेन्सी । नेयमारका पछिल्ला हर्कतका कारण उनी विवादमा रहेका छन् । उनले आफ्नो जिम्मेवारी पुरा नगरेको समेत उनीमाथि आरोप लाग्दै आइरहेको छ ।

'खुसी छैन मन...'

1 year ago

एजेन्सी । यो वर्ष सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे । बार्सिलोनाले नेयमारको वाइ आउट क्लब २२२ मिलियन युरो राखेको थियो । फ्रेन्च क्लब पिएसजीले उक्त रकम तिर्न आफु तयार रहेको बताएपछि बार्सिलोना एकपटक झस्किएको थियो ।

‘बार्सिलोना छोडेर नेयमारले गल्ती गरे, अबको विकल्प रियल मड्रिड हो’

1 year ago

एजेन्सी । ब्राजिलियन क्लब सान्तोषका अध्यक्ष जोसे कार्लोस पेरेसले नेयमार स्पेनिस क्लब रियल मड्रिड जानुपर्ने तर्क व्यक्त गरेका छन् । बार्सिलोना छोडेर किर्तिमानी मूल्य २२२ मिलियन युरोमा फ्रान्सेली क्लब पीएसजी पुगेका नेयमार रियल जाओस् भन्ने चाहना रहेको पनि उनले व्यक्त गरेका छन् ।

'ब्राजिलले नेयमारलाई कारबाही गर्नैपर्छ'

1 year ago

एजेन्सी । पुर्व ब्राजिल खेलाडी जि रोबर्टोले नेयमारको कप्तानीको जिम्मेवारी खोस्नुपर्ने बताएका छन् । कोपा के फ्रान्सको फाइनल खेलमा उनले रेनेसका फ्नामाथि गरेको दुव्र्यवहारलाई मध्यनजर गर्दै कारबाही गरिनु पर्ने रोबर्टोको भनाइ रहेको छ ।

'नेयमारका खराब दिन चलिरहेका छन्'

1 year ago

एजेन्सी । पिएसजीका स्टार खेलाडी नेयमारको पछिल्ला दिनहरु खासै राम्रा छैनन् । फ्रेन्च कपमा रेनेस समर्थकलाई मुक्का हानेपछि उनी थप विवादमा तानिएका थिए । उनले यसबारे हालसम्म केही पनि प्रतिक्रिया दिएका छैनन् ।

Page 2 of 4

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।