News | Tag: Neymar

समर्थकलाई मुक्का प्रहार गर्ने नेयमारलाई आठ खेलसम्मको प्रतिवन्ध !

1 year ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमारलाई फ्रान्सेली फुटबल फेडेरेशनले आठ खेलसम्मको प्रतिबन्ध गर्नसक्ने भएको छ । फ्रेन्च कप हारेपछि आफ्नै समर्थकलाई नेयमारले मुक्का प्रहार गरेको भन्दै उनिविरुद्ध आठ खेलको प्रतिबन्ध लाग्ने देखिएको आरएमसीको समाचारमा उल्लेख छ ।

फ्रेन्च कप हारेपछि नेयमारद्वारा एक समर्थकमाथि मुक्का प्रहार (भिडियो सहित)

1 year ago

एजेन्सी । केही दिनअघि मात्रै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको कारबाहीमा परेका फ्रान्सेली क्लब पीएसजीका ब्राजिलियन खेलाडी नेयमार अर्को लफडामा मुछिएका छन् । शनिबार राति सम्पन्न फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि नेयमारले एक समर्थकमाथि मुक्का प्रहार गरेका हुन् ।

'नेयमारको भविष्य बार्सिलोनामा सकियो, रियल मड्रिड जादाँ हुन्छ'

1 year ago

एजेन्सी । यदी पिएसजीका स्टार खेलाडी नेयमारको भविष्य पिएसजीमा छैन भने उनको भविष्य रियल मड्रिडमा हुन सक्ने बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तेमाउले बताएका छन् ।

'बार्सिलोना छोड्नु मेरो सबैभन्दा ठुलो गल्ती'

1 year ago

बार्सिलोनामा चार सिजन बिताएका नेयमार यतिखेर पिएसजी आएकोमा पछुतो मानिरहेका छन् । यसको खुलासा उनकै साथी एद्रीयानोले गरेका हुन् ।

रियल मड्रिडले कुन खेलाडी अनुबन्ध गर्दा फाइदा होलाः नेयमार कि एमबाप्पे ? यसो भन्छन् समिक्षकहरु

1 year ago

एजेन्सी । पिएसजीका दुई स्टार खेलाडीहरु यतिबेला रियल मड्रिड जाने हल्ला व्यापक चलिरहेको छ ।

इन्स्टाग्राम पोष्टले नेयमारलाई युइएफएले कारबाही गर्नसक्ने

1 year ago

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले पीएसजीका खेलाडी नेयमारबो पोष्टको बारेमा अनुसन्धान थालेको छ ।

नेयमार नरोएको दिन छैन !

1 year ago

एजेन्सी । फ्रोन्सेली क्लब पीएसजीका खेलाडी नेयमारले आफूले बार्सिलोनालाई मिस गरिरहेको बताएका छन् । उनले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई खुबै मिस गरेको बताएका छन् । टिभी ग्लोबोसँग पेरिसमा कुराकानी गर्दै नेयमारले बार्सिलोनामा हुँदा आफ्नो र मेसीबीचको सम्बन्धको बारेमा पनि चर्चा गरे ।

भावुक हुँदै नेयमारले भनेः मेसीको याद आइरहेको छ

1 year ago

एजेन्सी । फ्रोन्सेली क्लब पीएसजीका खेलाडी नेयमारले आफूले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई खुबै मिस गरेको बताएका छन् । टिभी ग्लोबोसँग पेरिसमा कुराकानी गर्दै नेयमारले बार्सिलोनामा हुँदा आफ्नो र मेसीबीचको सम्बन्धको बारेमा पनि चर्चा गरे ।

विश्वकै महँगो खेलाडी भएर पनि दुःखी छन् नेयमारः पिएसजी आउनु 'निल्नु न ओकल्नु'

1 year ago

यो वर्ष सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे ।

‘नेयमारसँग मेरो छलफल नै भएको छैन, उनी हाम्रो लिस्टमा पनि छैनन्’

1 year ago

विभिन्न मिडियाले नेयमार बार्सिलोना फर्कने समाचारहरु बाहिर ल्याइरहेको बेला बार्सिलोना क्लब प्रमुखले भने नेयमारसँग हालसम्म छलफल नै नभएको बताएका छन् । उनले भनेका छन्,‘म नेयमारसँग बोलेकै छैन । यसबारे हाम्रो कुराकानी भएको छैन ।’

Page 3 of 4

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।