News | Tag: Neymar

एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

1 year ago

काठमाडौं । पीएसजीका स्टार खेलाडीद्वय नेयमार र किलियन एम्बाप्पे घाइते भएका छन् । मंगलबार रातिको अन्तर्राष्ट्रिय खेलको क्रममा उनीहरु घाइते भएका हुन् । नेयमार क्यामरुनसँगको खेलको आठ औं मिनेटमा नै घाइते भएका थिए । त्यस्तै फ्रान्स र युरुग्वेबीचको खेलको क्रममा एम्बाप्पे घाइते भएका थिए । एम्बाप्पे खेलको ३६ औं मिनेटमा घाइते भएका थिए ।

पीएसजीद्वारा एफके क्रिभेना भेज्दा पराजित, नेयमारको ह्याट्रिक

2 years ago

काठमाडौं । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा फ्रान्सेली क्लब पीएसजीले सर्बियन क्लब एफके क्रिभेना भेज्दामाथि ६–१ गोलको जित दर्ता गरेको छ ।

नेयमारको ब्रेसमा पीएसजीको जित

2 years ago

काठमाडौं । शनिबार राति सम्पन्न फ्रेन्च लिग लिग वान् मा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निसलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।

लिग वानमा पीएसजीद्वारा काइन पराजित

2 years ago

काठमाडौं । लिग वानको पहिलो खेलमा पेरिस सेन्ट जर्मन (पीएसजीद्वारा काइनमाथि ३–० गोलले पराजित भएको छ ।

नेयमार पनि रियल मड्रिड नजाने

2 years ago

काठमाडौँ । फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमार जुनियरले आफूले क्लब नछोड्ने बताएका छन् । विश्वकपबाट ब्राजिल बाहिरिएपछि हाल बिदा मनाइरहेका नेयमारले आफू रियल मड्रिडमा आबद्ध हुने कुरा हल्ला मात्रै भएको बताएका हुन् ।

ब्राजिलका फ्यानहरुलाई खुसीको खबर, नेयमार ट्रेनिङका लागि फर्किए

2 years ago

रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको शिकार बनेका नेयमार अभ्यासका लागि फर्किएका छन् । केही दिन अघि उनी अभ्यास गर्ने क्रममा घाइते भएका थिए।

अभ्यास गर्दा गर्दै नेयमार घाइते

2 years ago

काठमाडौं । ब्राजिलका मुख्य हतियार नेयमारको खुट्टामा समस्या देखिएको छ । सोमबार अभ्यास गर्दा गर्दै उनको दायाँ खुट्टामा समस्या देखिएपछि उनले अभ्यास सत्र छाडेका थिए ।

अभ्यास गर्दा गर्दै नेयमार घाइते

2 years ago

काठमाडौं । ब्राजिलका मुख्य हतियार नेयमारको खुट्टामा समस्या देखिएको छ । सोमबार अभ्यास गर्दा गर्दै उनको दायाँ खुट्टामा समस्या देखिएपछि उनले अभ्यास सत्र छाडेका थिए ।

मुख्य टार्गेट बनेका नेइमारमाथि १९ मध्ये १० चोटी फल

2 years ago

काठमाडौं । आइतबार राति मस्कोस्थित रोस्तोभ अन डोनमा भएको खेलमा उपाधिको मुख्य दाबेदार ब्राजिल स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको छ ।

नेयमार र फिर्मिन्होको गोलमा ब्राजिलले क्रोएसियालाई हरायो

2 years ago

काठमाडौं । विश्वकपको तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले यूरोपियन राष्ट्र क्रोएसियालाई हराएको छ ।

Page 4 of 4

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।