News | Tag: nigeria
उत्तरपूर्वी नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु
2 years agoएजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
सैनिक शिविरमा आक्रमणः ६० जना लडाकु र २५ जना सैनिक मारिए
2 years agoएजेन्सी । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् ।
हरर ‘बेबी फ्याक्ट्री’ : बलात्कारबाट जन्मिएका शिशुलाई बेचिन्थ्यो !
2 years agoएजेन्सी । प्रहरीले एक ‘बेबी फ्याक्ट्री’को खुलासा गरेको छ, जहाँ महिलाहरुलाई बन्धक बनाएर बलात्कार गरिन्थ्यो, र ती महिलाहरुबाट जन्मिएका शिशुलाई बेचिन्थ्यो । यो घटना नाइजेरियाको लागोसको हो । छोरा शिशुलाई ८७ हजार र छोरीलाई ६० हजारमा बेच्ने गरिन्थ्यो ।
राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा
2 years agoसंयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गरेका छन् ।
नाइजेरियामा २० आतङ्ककारी मारिए
3 years agoलेगोस । नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् ।
फिरौतीका लागि अपहरणका घटनामा बृद्धि
3 years agoनाइजेरिया । नाइजेरियामा फिरौती रकमका लागि अपहरणका घटनामा बृद्धि भएका छन् ।
नाइजेरियामा भएको हवाई आक्रमणमा १२ जना मारिए
3 years agoनाइजेरिया । नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् । देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको छ ।
नाइजेरियामा खुला दिसामुक्त अभियान
3 years agoअबुजा । नाइजेरिया सरकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिशामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ ।
उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु
3 years agoअबुजा । नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चार वटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ ।
चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा ६६ जनाको हत्या
3 years agoअबुजा । राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ ।
Page 1 of 3
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।