News | Tag: north

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

5 months ago

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।

उत्तर कोरियामा छन् यस्ता अजबगजबका नियमहरु

1 year ago

एजेन्सी । उत्तर कोरियामा कर्मचारीहरुलाई सातै दिन कम गर्नुपर्छ । यदी तपाईलाई शनिबार पनि अफिस जान पर्यो भने दिक्क लाग्न सक्छ । कम्पनीप्रति तपाईले राम्रो सोच पनि बनाउनु हुँदैनहोला ।

'उत्तर कोरियामा सर्वोच्च नेता बन्न एक विशेष वंशमा जन्मिएको हुनुपर्छ'

1 year ago

एजेन्सी । उत्तर कोरियामा सर्वोच्च नेता बन्न सबैको बसको कुरा होइन । यहाँ एक विशेष वंशमा जन्मिएको हुनुपर्छ । तथाकथित बेकडु बंशमा जन्मिने उत्तर कोरियाको शासक हुने गर्छन् ।

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, भयावह अवस्था आउन सक्ने सम्भावना

1 year ago

उत्तर कोरिया । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ ।

उत्तर कोरिया किम जोङ अन मिसाइल परीक्षणमा सहभागी

1 year ago

एजेन्सी । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ ।

उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

1 year ago

सियोल । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ ।

उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिबीच फेरि भेटवार्ता

1 year ago

सियोल । दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन् ।

रेलमा चढेर भियतनाम लागे नेता किम जोङ उन

1 year ago

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् ।

उत्तर र दक्षिण अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ जनाकाे लडाकूको मृत्यु

1 year ago

मैमाना । अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिएका छन् ।

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइएन

1 year ago

प्योङयाङ । उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।

Page 1 of 2

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।