News | Tag: North Korea

निलो जिन्स लगाउन प्रतिबन्धित रहेको उत्तर कोरियाको १० अनौठा कानुन

3 years ago

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । आज यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।

सुन्दै होस् उड्ने उत्तर कोरियाको कठोर कानुन

3 years ago

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । आज यसै प्रसङ्गमा हामी विश्वकै क्रुर कानुन मध्ये एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।

उत्तर काेरियाद्वारा छोटो दूरीका दुई परमाणु परीक्षण

3 years ago

सोल । उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ ।

मुटु नै थर्काउने उत्तर कोरियाको १० कानुन

3 years ago

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।

आणविक कार्यक्रम नत्यागे उत्तर काेरियामा नाकाबन्दी : अमेरिका

4 years ago

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिएका छन् ।

उत्तर काेरियामा खाद्य संकट, दशकयताकै न्युन खाद्य उत्पादन

4 years ago

सियोल । संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ ।

उत्तर काेरियालाई मनाउन अमेरिका र दक्षिण काेरियाले संयुक्त सैन्य अभ्यास नगर्ने

4 years ago

सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् ।

उत्तर कोरियाद्वारा अमेरिकी व्यवहारको आलोचना

4 years ago

सिङ्गापुर । अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ ।

उत्तर कोरियासँगको वार्ता लाभकारीः अमेरिकी विदेशमन्त्री

4 years ago

टोकियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताएका छन्।

अमेरिकी विदेशमन्त्री उत्तर कोरिया पुगे

4 years ago

प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेका छन् । उनी शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका हुन् ।

Page 1 of 2

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।