News | Tag: केपी शर्मा ओली

आफ्नै कारण नराम्ररी पछारिएका ओली

6 months ago

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै अन्ततः केपी शर्मा ओली सत्ताच्युत हुने भएका छन् । २०७४ साल फागुन ३ गते झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली दयनिय अवस्थामा २०७८ असार २९ गते बालुवाटार छोड्न बाध्य हुने भएका हुन् ।

एमाले बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवास पुगे

6 months ago

काठमाडौँ । बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिपति भवन शीतल निवासतर्फ लागेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा मेलम्ची र हेलम्बु क्षेत्रको क्षेत्रको अवलोकन (फोटोमा)

6 months ago

मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए ।

नयाँ–नयाँ अनुसन्धान गर्न बैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

6 months ago

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कूलपति केपी शर्मा ओलीले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ नयाँ अनुसन्धान गर्न नेपाली बैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

6 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले राजविराज नगरपालिका–१० बिरौलमा स्थापना गरिएको प्रतिष्ठानको मंगलबार शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपति भण्डारीबीच भेट

6 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । नेकपा एमाले अध्यक्ष समेत रहेका ओली पार्टीको स्थायी कमिटी बैठक सकेर राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका हुन् ।

माधव नेपालले प्रचण्डपथ अंगालेको केपी ओलीको आरोप

6 months ago

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रचण्डपथ अंगालेको आरोप लगाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा ओलीले उक्त आरोप लगाएका हुन् ।

राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको प्रधानमन्त्री ओलीको भनाई

6 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको बताएका छन् । शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको भन्दै बचाउ गरेका हुन् ।

बालुवाटारमा एमाले बैठक

6 months ago

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले बैठक डाकेका हुन् ।

२० मन्त्री पदमुक्त

6 months ago

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

Page 10 of 55

पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।