News | Tag: केपी शर्मा ओली

समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रोः अध्यक्ष ओली

1 month ago

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्छ भने ।

हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छः अध्यक्ष ओली

1 month ago

दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् ।

एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्छः अध्यक्ष ओली

1 month ago

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताएका छन् । पार्टीको वडा कमिटीको शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो पार्टी र माधवकुमार नेपालले फरक ढङ्गले अलग भएपछि एमाले पार्टी नयाँ ढङ्गले अगाडि बढेको बताए । उनले भने, “पार्टीभित्र अब ठूला समस्या रहेका छैनन् । यो खुशीको कुरा हो ।”

पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग ओलीको आग्रह

1 month ago

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

हामी सात दिनभित्र सरकार ढाल्न सक्छौंः केपी ओली

1 month ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन्। एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले सो दावी गरेका हुन्।

ओलीसँग छलफल गर्न प्रभु साह बालकोटमा

1 month ago

काठमाडौँ । माओवादी परित्याग गरेका नेता प्रभु शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नको लागि बालकोट पुगेका छन्। माओवादीमा फर्काउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पहल गरिरहेका बेला प्रभु साह एमालेमै रहने विकल्प खोज्न बालकोट पुगेका हुन्।

बिग्रिएका मान्छेहरू बाहिरिएः केपी ओली

2 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रिएका मान्छेहरू पार्टीबाट बाहिरिएको बताएका छन्। आइतबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भइरहेको एमालेको प्रथम विधान महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन्।

ओलीको प्रतिवेदनः एमाले विभाजनमा अदालत, निर्वाचन आयोग र सभामुखको सहयोग (पूर्णपाठ)

2 months ago

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनमा सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखको सहयोग रहेको आरोप लगाएका छन् ।

माधव नेपाल एमाले विभाजन गराउने मुख्य योजनाकार हुन्ः केपी ओली

2 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन्। गोदावरीमा जारी पार्टीको विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले सो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीलाई कार्यकर्ताहरुको स्कर्टिङसहित गोदावरी पुर्‍याइने

2 months ago

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज (शुक्रबारबाट) ललितपुरको गोदावरीमा हुँदैछ । उक्त विधान महाधिवेशनमा देशभरबाट ६ हजार बढीले भाग लिँदैछन् ।

Page 2 of 54

पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।